October 2018

बिजय दशमी तथा शुभ दिपावली २०७५ को सुभकामना सहित नयाँ नयाँ गीत संगीत हरु डिजिटल बजारमा आउने क्रम जारी छ यहि भिडमा तुलसी डिजिटल म्युजिकले पनि नयाँ दशै गीत ‘दशैंमा’ भर्खरै मात्र सार्वजनिक गरेको छ । दशैँ गीत भन्दा बित्तिकै प्राय सबै गायक गायिकाहरुले रुने र दुखको गीतहरु मात्रै बजारमा ल्याउने गरेका छन ।

यो गीत भने सबैलाई नचाउने निकै रमाइलो खालको रहेको रहेको छ । बिगत लामो समय देखि गीत संगीतको क्षेत्रमा सक्रिय गीतकार तथा संगीतकार लालकुमार बरालको निकै मन छुने लय रहेको गीतमा साजन पराजुलीले शब्द लेखेका छन । त्यसै गरि यस गीतमा अहिलेकी सबैले मन पराएकी चर्चित लोक गायिका शान्ति श्री परियार र सुन्दर बि. कले निकै सुमधुर स्वर भरेका छन ।

केटा: आफ्नो शिरमा ठुलाको राख्दै हात मान्यजनको थापेर आशिर्वाद

दशैमा तिहार र दशैमा हाँसी खुसी मनाउ है चाड पर्ब रिस राग नगरौ कसैमा ।

केटी: नहोस निधार कसैको खाली दुर्गा माता दशैंमा यस्पाली

दशैमा तिहार र दशैमा हाँसी खुसी मनाउ है चाड पर्ब रिस राग नगरौ कसैमा ।

नेपालीहरुको महान पर्व बडा दशैँ तथा शुभ-दिपावलीको पावन अबसरमा समस्त नेपालीहरुमा शुख,शान्ती संवृद्धि एवम दिर्घायुको कामना सहित चर्चित युवा गायक, संगीतकार,तथा रचनाकार केशर लामाले दशैँ तिहार गीतमा मनै रुवाउने एक यथार्थपरक गीत "परदेशीको बाटो" शिर्ष गीतमा उत्कृष्ट लय भर्नु भएको छ भने प्रकृति स्याङ्बोले मार्मिक शब्द रचना गर्नु भएको छ !

जसमा अहिलेका चर्चित गायिका सन्ध्या बुढा(काउली बुढी) र मिन मोक्तानको सुमधुर स्वर रहेको छ। प्रकृती स्याङ्बो र कन्यामाया स्याङबोको प्रस्तुती रहेको यस गीतमा हरि शरण रिजाल,सबिना कार्की र बिमला थापाको जिवन्त अभिनय देख्न सकिन्छ,अधिकांश नेपालीहरुको जिवनमा घटेका यथार्थ घटनाहरूलाई भिडियो मार्फत छर्लङ्ग देखाईएको छ।

यस गीतलाई निर्देशन गर्नु भएको छ हरि शरण रिजालले भने छायाँकन गर्नु भएको छ बासु बरालले र भिडियो सम्पादन गर्नु भएको छ मनोज कार्किले । अजय तामाङ विशेष सहयोगीको रुपमा रहदै नविना थिङलाई विशेष आभार प्रकट गर्दै शिरबन्दी डिजिटल म्युजिक प्रालीका निर्देशक गायक,संगितकार तथा रचनाकार केशर लामा ज्यु लगायत यस गीतसंग सम्बन्धित सम्पुर्ण युनिटलाई सफलताको हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ प्रबासि समाचार परिवार ।

भिडियो हेर्नुस्

नेपाली गित संगीतमा एक पछि अर्को गर्दै म्युजिक Video मा लगातर मोडेल गर्दै बिदेशी भुमिमा भएनी नेपाली गित लाई माया गर्ने अनि कभर गित मा अभिनय गर्दै सबैको मन जित्न सफल अभिनय को खानी जिबन गुरुङ जि ले धेरै मेहनत गरि कभर गित मा अभिनय गर्नु भएको छ गित को बोल "मैले गीत छोडि आए" साच्चिकै भिडियो धेरै राम्रो बनेको छ 

यश गितमा गायक singer -ranoo jabegu र audio re-ddesigned- madhu mukiya video विशेस सहयोगी support - sharma prabu kabi raj lamgadhey अभिनयमा उनै लोक प्रीय कलाकार अनि मोडेल जीवन गुरुङ ले गर्नु भएको छ यो गित बिशेश सहयोगी prakash Shrestha लाई यो गित मा धेरै सहयोग गर्नु भएको मा यो youtube channel -chhanya creation बात आएको छ जीवन अनि सम्पुर्ण तीमलाई अग्रिम शुभकामना छ सफलता मिलोस हामी प्रकाश अनि भिम थापा मगर को तर्फबाट धेरै धेरै शुभकामना