July 2018

महिला हरुको महान चार्ड हरितालिका विशेष महिला दिदिबहिनी हरुको सुखदुःख बिसाउने चाड हो साच्चिकै एउटा चर्चित सर्जक तथा् गायक राजेन्द्र कंडेल को लय अनि शब्दमा जीवन प्यकुरेल को रहेको छ । गितको शिर्षक "यो तीज आएको बेला" यो तीज गित मा गायक राजेन्द्र कंडेल अनि मिठो आवाज कि धनी नब गायिका अनु राना मगर को रहेको छ।

मोडेल मा अहिले को हित अनि बोल माया का सर्जक तथा संगीतकार अनि गायक मोडेल अनि निर्देश्क सबै कुरा मा भरिपुर्ण गुण सबैको प्रीय प्रकाश सपूत अनि अहिलेको हत्केक जोडी अन्जेली अधिकारी उज्ज्वल गिरि बेजोड अभिनय रहेको छ यो गित लाई मिसिङ गर्नु भाको छ चर्चित गायक अनि सर्जक खड्क बाजुराली चर्चित एरेन्जर अनि गायक बिनोद बाजुराली त्यस्तै निर्देशन गर्नु भाको छ काजिश श्रेष्ठ अनि चर्चित सम्पादक प्रबिन भट्ट गर्नु भाको छ

यहाँ हरु को गित चर्चित बनोस भिम थापा मगरप्रकाश बुढा मगर अनि प्रबासिसमाचार.कम को तर्फबाट सुभकामाना छ । बाकी गित तल लिन्क खोलेर हेर्नू होला



तीज नजिकिदै गर्दा तीज गीत आउने क्रम जारी छ । जस मध्य पुजा पौडेल र चन्दा अर्यालको स्वरमा रहेको तीज बिशेष गीत "झुट बोलेको होईन" सार्वजनिक भएको छ ।

सो गीतमा सुमन परियारको शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडीयोमा अनु शाह, रेजिना उप्रेती, बाबुराम बोहरा र सुमन परियार लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । म्युजिक भिडीयोमा राजेश घिमिरेको छायांकन रहेको छ भने बिष्णु शर्माको सम्पादन रहेको छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला


नेपाली अनि नेपाल को रितिरिवाज लाई सहि तरिकाले आफ्नो पन अनि आफ्नै गित संगीत बात टिपिकल गित मार्फत तिज गित को मिठो अनि साच्चिकै तिज गितको झल्को मेटाउन मिल्ने गित आज बजार लाउनु भएको छ ।

चर्चित संगीतकार तथा सर्जक अनि गायक किरण बाबू पुन को मार्मिक शब्दमा टाढाको माइती गित साच्चिकै टिपिकल अनि चेली बेटिको एउता वेदना तिज गित यस्तो हुनु पर्छ भन्ने गतिलो झापद दिएको छ किरण बाबू पुन भन्दा बितिकै जो कोहि को मन मुटु मा बस्न सफल अनि हरेक गित चर्चित छन उहाँ को नाम नै काफी छ।

चर्चित गायिका कल्पना श्रीपाल ले स्वोर दिनु भएको छ लय अनि शब्दमा चर्चित गायक तथा संगीतकार किरण बाबू पुन को रहेको छ एरेन्जर तर्फ केशब बदु त्यस्तै निर्देशन मा चर्चित निर्देशक प्रकाश भट्ट ले गर्नु भाको छ भने सम्पादक मा चर्चित सम्पादक बिष्णु शर्माले गर्नु भाको छ मोडेल मा मिनोज राना अनि श्रीजना रेश्मी ले गर्नु भाको छ तीज गित ले सफलता मिलोस हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ प्रबासिसमाचार.कम को अनि भिम थापा मगरप्रकाश बुढा मगर को तर्फ बात यहाँ हरुको गित चर्चित बनोस शुभकामना छ


नेपाली गित संगीतमा नयाँ छलाङ लोक गित को साच्चिकै एउटा खम्बा अनि धेरै गित संगीत लय अनि सब्द अनि स्वोर मा नेपाली लोक दोहोरी गितमा आवाज दिनु हुने अनि नेपाली मन को ढुक्क ढुक्कि अनि तनमा बस्न अनि अताउन सफल उनै लोक प्रिय् कलाकार अनि गायक तथा सर्जक किरण बाबु पुन को नयाँ गित मा लय अनि सब्द सिर्जना मा नयाँ कलाकार प्रेम प्रकाश परियार ले आवाज दिनु भाको छ र अहिले कि धेरै हित गित गाउने गायिका शान्ति श्री परिवार ले साथ दिनु भाको छ गित सफल होस यश गितमा सबै कलाकार को बर्णन गरेर सकिदैन धेरै राम्रो गित छ।

प्रीय कलाकार हरु यश प्रकार छ्न नाम हरु
शब्द/लय: लोकप्रिय सर्जक किरण बाबु पुन
स्वर: प्रेम प्रकाश परियार र शान्ति श्री परियार

भिडियो तर्फ
कलाकारहरु: प्रकाश कंडेल र करिष्मा ढकाल
निर्देशक: बिक्रम चौहान
क्यामेरा: प्रकाश खड्का
सम्पादक: मिलन बि.क

बजार व्यवस्थापन: Tilak Pariyar को official youtube channel बाट आएको छ यो गित ले चर्चा चुमोस हाम्रो तर्फ बाट अनि प्रबासिसमाचर.कमको तर्फबाट शुभकामना छ भिम थापा मगर प्रकाश बुढा मगर

भिम थापा मगर सुर्खेत- नेपाली गित संगीतमा एउटा नयाँ सिर्जना र प्रतिभाहरुको आगमन संगसंगै साच्चिकै एउटा तामाङ सेलोमा नया जोशको साथमा निकै राम्रो गित आएको छ ईतिहास र पुर्खाहरुको रितिरिवाजलाई स्मरण गराउदै साच्चिकै एउटा छुट्टै पहिचान बोकेको गित बजारमा आएको छ।

 जसमा लय /शब्द सिर्जना गर्नु भएको छ शैलाप वाइबाले अनि यस गितमा सुमधुर स्वर रहेको छ कृति तामाङ ,दीप तामाङ रमला प्राखीन र सिता लामाको त्यसैगरी यो गितलाई निर्देशन गर्नु भएको छ एम.बि गुरुङले भने छायाॅकन र सम्पादन गर्नु भएको छ दिपेन्द्र भट्टले ।

नेपाली गितसंगितको फराकिलो आकाशमा धेरै भन्दा धेरै नयाँ कलाकार र प्रतिभाहरुको बढ्दो आगमन छ। त्यस्तै अभिनयमा पोख्त भैइ साच्चिकै देश अनि नेपाली गिसंगित अनि आफ्नै रितिरिवाजलाई माथी उठाउनको लागि साच्चिकै एउटा कुशल अभिनेत्री/ मोडल एन्जिला वाईबा तामाङको बढ्दो रोजाई रहेको छ ।

एन्जिला वाईबा, एम बि, एरिन र मिनाको सुन्दर अभिनय यस भिडियोमा देख्न सकिन्छ । म्हेन्दोमाया गितहरुमध्ये फरक धारमा "म्हेन्दोमाया ब्याटल" एल्बम आएको छ

यहाँहरु सम्पुर्ण टिमलाई बधाई तथा सुभकामाना !! भिम थापा मगरप्रकाश बुढा मगरको तर्फबाट साथै प्रबासिसमाचार.कमको तर्फबाट !

भिम थापा मगर प्रबासिसमाचार.कम नेपाली गित संगीतमा एउटा नयाँ आगामन साच्चिकै एउटा तामाङ सेलो मा नया जोश अनि निकै राम्रो गित आएको छ एतिहासा साच्चिकै हाम्रो पुर्खा ले एउटा छुतै पहिचान बोकेको गित आफ्नो रिति रिवाज बचाउनु पर्छ भनेर लाग्नु हुने लय अनि सब्द सिर्जना गर्नु हुने सैलेप वाइबा अनि स्वोर मा कृति तामाङ अनि ,दीप।थोकर रमला प्राखीन यस्तै यो गित लाई मन मुतु देखि निर्देशन गर्नु हुने म.बि गुरुङ छायांकन दीपेन्द्र भत्त को रहेको छ अनि नेपाली एतिहास मा धेरै भन्दा धेरै आगमन हुनु हुने नयाँ कलाकार मध्य साच्चिकै नया आश बोकेर एउटा एतिहास रच्न को निम्ति कला अनि अभिनय मा पोख्त भैइ साच्चिकै देशको अनि नेपाली अनि आफ्नै रितिरिवाज लाई माथी उठाउन को लागि साच्चिकै एउता इतिहास रच्न नया मोडल को आगामन भएको छ एन्जिला म्हेन्दोमाया गितहरुमध्ये अब फरक धारमा म्हेन्दोमाया ब्याटल एल्बम आएको छ यहाँ हरु सम्पुर्ण तीम लाई बधाई तथा सुभकामाना भिम थापा मगर अनि प्रकश बुढा मगर को तर्फ बात अनि प्रबासिसमाचार.कम को तर्फ बात

भिडियो हेर्न तल क्लिक गर्नु होला ।