
महिला हरुको महान चार्ड हरितालिका विशेष महिला दिदिबहिनी हरुको सुखदुःख बिसाउने चाड हो साच्चिकै एउटा चर्चित सर्जक तथा् गायक राजेन्द्र कंडेल को लय अनि शब्दमा जीवन प्यकुरेल को रहेको छ । गितको शिर्षक "यो तीज आएको बेला" यो तीज गित मा गायक राजेन्द्र कंडेल अनि मिठो आवाज कि धनी नब गायिका अनु राना मगर को रहेको छ।
मोडेल मा अहिले को हित अनि बोल माया का सर्जक तथा संगीतकार अनि गायक मोडेल अनि निर्देश्क सबै कुरा मा भरिपुर्ण गुण सबैको प्रीय प्रकाश सपूत अनि अहिलेको हत्केक जोडी अन्जेली अधिकारी उज्ज्वल गिरि बेजोड अभिनय रहेको छ यो गित लाई मिसिङ गर्नु भाको छ चर्चित गायक अनि सर्जक खड्क बाजुराली चर्चित एरेन्जर अनि गायक बिनोद बाजुराली त्यस्तै निर्देशन गर्नु भाको छ काजिश श्रेष्ठ अनि चर्चित सम्पादक प्रबिन भट्ट गर्नु भाको छ
यहाँ हरु को गित चर्चित बनोस भिम थापा मगर र प्रकाश बुढा मगर अनि प्रबासिसमाचार.कम को तर्फबाट सुभकामाना छ । बाकी गित तल लिन्क खोलेर हेर्नू होला
Post A Comment:
0 comments: