2018

बिजय दशमी तथा शुभ दिपावली २०७५ को सुभकामना सहित नयाँ नयाँ गीत संगीत हरु डिजिटल बजारमा आउने क्रम जारी छ यहि भिडमा तुलसी डिजिटल म्युजिकले पनि नयाँ दशै गीत ‘दशैंमा’ भर्खरै मात्र सार्वजनिक गरेको छ । दशैँ गीत भन्दा बित्तिकै प्राय सबै गायक गायिकाहरुले रुने र दुखको गीतहरु मात्रै बजारमा ल्याउने गरेका छन ।

यो गीत भने सबैलाई नचाउने निकै रमाइलो खालको रहेको रहेको छ । बिगत लामो समय देखि गीत संगीतको क्षेत्रमा सक्रिय गीतकार तथा संगीतकार लालकुमार बरालको निकै मन छुने लय रहेको गीतमा साजन पराजुलीले शब्द लेखेका छन । त्यसै गरि यस गीतमा अहिलेकी सबैले मन पराएकी चर्चित लोक गायिका शान्ति श्री परियार र सुन्दर बि. कले निकै सुमधुर स्वर भरेका छन ।

केटा: आफ्नो शिरमा ठुलाको राख्दै हात मान्यजनको थापेर आशिर्वाद

दशैमा तिहार र दशैमा हाँसी खुसी मनाउ है चाड पर्ब रिस राग नगरौ कसैमा ।

केटी: नहोस निधार कसैको खाली दुर्गा माता दशैंमा यस्पाली

दशैमा तिहार र दशैमा हाँसी खुसी मनाउ है चाड पर्ब रिस राग नगरौ कसैमा ।


नेपालीहरुको महान पर्व बडा दशैँ तथा शुभ-दिपावलीको पावन अबसरमा समस्त नेपालीहरुमा शुख,शान्ती संवृद्धि एवम दिर्घायुको कामना सहित चर्चित युवा गायक, संगीतकार,तथा रचनाकार केशर लामाले दशैँ तिहार गीतमा मनै रुवाउने एक यथार्थपरक गीत "परदेशीको बाटो" शिर्ष गीतमा उत्कृष्ट लय भर्नु भएको छ भने प्रकृति स्याङ्बोले मार्मिक शब्द रचना गर्नु भएको छ !

जसमा अहिलेका चर्चित गायिका सन्ध्या बुढा(काउली बुढी) र मिन मोक्तानको सुमधुर स्वर रहेको छ। प्रकृती स्याङ्बो र कन्यामाया स्याङबोको प्रस्तुती रहेको यस गीतमा हरि शरण रिजाल,सबिना कार्की र बिमला थापाको जिवन्त अभिनय देख्न सकिन्छ,अधिकांश नेपालीहरुको जिवनमा घटेका यथार्थ घटनाहरूलाई भिडियो मार्फत छर्लङ्ग देखाईएको छ।

यस गीतलाई निर्देशन गर्नु भएको छ हरि शरण रिजालले भने छायाँकन गर्नु भएको छ बासु बरालले र भिडियो सम्पादन गर्नु भएको छ मनोज कार्किले । अजय तामाङ विशेष सहयोगीको रुपमा रहदै नविना थिङलाई विशेष आभार प्रकट गर्दै शिरबन्दी डिजिटल म्युजिक प्रालीका निर्देशक गायक,संगितकार तथा रचनाकार केशर लामा ज्यु लगायत यस गीतसंग सम्बन्धित सम्पुर्ण युनिटलाई सफलताको हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ प्रबासि समाचार परिवार ।

भिडियो हेर्नुस्


नेपाली गित संगीतमा एक पछि अर्को गर्दै म्युजिक Video मा लगातर मोडेल गर्दै बिदेशी भुमिमा भएनी नेपाली गित लाई माया गर्ने अनि कभर गित मा अभिनय गर्दै सबैको मन जित्न सफल अभिनय को खानी जिबन गुरुङ जि ले धेरै मेहनत गरि कभर गित मा अभिनय गर्नु भएको छ गित को बोल "मैले गीत छोडि आए" साच्चिकै भिडियो धेरै राम्रो बनेको छ 

यश गितमा गायक singer -ranoo jabegu र audio re-ddesigned- madhu mukiya video विशेस सहयोगी support - sharma prabu kabi raj lamgadhey अभिनयमा उनै लोक प्रीय कलाकार अनि मोडेल जीवन गुरुङ ले गर्नु भएको छ यो गित बिशेश सहयोगी prakash Shrestha लाई यो गित मा धेरै सहयोग गर्नु भएको मा यो youtube channel -chhanya creation बात आएको छ जीवन अनि सम्पुर्ण तीमलाई अग्रिम शुभकामना छ सफलता मिलोस हामी प्रकाश अनि भिम थापा मगर को तर्फबाट धेरै धेरै शुभकामना

नेपाली गित संगीतमा एक पछि अर्को गर्दै म्युजिक Video मा लगातर मोडेल गर्दै बिदेशी भुमिमा भएनी नेपाली गित लाई माया गर्ने अनि कभर गित मा अभिनय गर्दै सबैको मन जित्न सफल अभिनय को खानी जिबन गुरुङ जि ले धेरै मेहनत गरि कभर गित मा अभिनय गर्नु भएको छ गित को बोल "मैले गीत छोडि आए" साच्चिकै भिडियो धेरै राम्रो बनेको छ 

यश गितमा गायक singer -ranoo jabegu र audio re-ddesigned- madhu mukiya video विशेस सहयोगी support - sharma prabu kabi raj lamgadhey अभिनयमा उनै लोक प्रीय कलाकार अनि मोडेल जीवन गुरुङ ले गर्नु भएको छ यो गित बिशेश सहयोगी prakash Shrestha लाई यो गित मा धेरै सहयोग गर्नु भएको मा यो youtube channel -chhanya creation बात आएको छ जीवन अनि सम्पुर्ण तीमलाई अग्रिम शुभकामना छ सफलता मिलोस हामी प्रकाश अनि भिम थापा मगर को तर्फबाट धेरै धेरै शुभकामना
प्रबासिसमचार भिम थापा मगर = मार्शी धानको बारेमा गीत हरु बजारमा आउदै गर्दा अक्सिजन मिडिया प्रालिले पनि मार्सि धान नामक एल्बम बजारमा लिएर आएको छ तीज गीत एल्बम लाइ तरेली संगीत कुञ्जको युटुब च्यानल बाट राखिएको छ ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धेरै महत्वपूर्ण चाड हो यो नेपालमा पनि निकै उत्साहका साथ मनाउने चलन छ दिनभरि खाना पानि पनि नखाएर बिबाहित नारीहरु आफ्नो श्रीमानको आयु लामो होस र केहिपनि नहोस भन्ने कामना गर्दै ब्रत बस्ने चलन छ भने अबिबाहित नारीहरु राम्रो स्वामी पाउ भन्ने कामना गर्दै निराहार ब्रत बस्ने गर्दछन कुरा यो छ कि यो मात्र नभएर तीजमा निकै गीत संगीत गाउने प्रचलन रहेको छ चर्चित कलाकार देखि लिएर नबकलाकर पनि तीज गीत गाउने अनि नाच्ने गर्दछन ।

नेपाली गीत संगीत निकै फराकिलो भएको कुरा यहाहरुलाई अबगतनै छ गीत संगीत एउटा समुन्द्र हो जहा जो पनि पौडिन सक्छ निकै गीत संगीत बजारमा आउछन र हामि सुन्ने पनि गर्दछौ तर सुनेका सबै गीत सबैलाई मन पर्छ भन्ने छैन किन कि कस्तो अबस्थामा कस्तो गीत मन पर्ने हो भन्ने कुरा सोर्ता अनि दर्शकहरुमा भर पर्ने कुरा हो गीत संगीत सबैको साथि हो कलाकार राष्ट्रका गहना हुन् भन्ने गर्दछौ हामि र गीत संगीत बिना हामी अधुरो र अपुरो रहन्छौ ।

कामना ओली र बिरेन्द्र खडकाको स्वोर अनि बिरेन्द्र खडकाकै लय सब्द रहेको गीतलाई अक्सिजन मिडिया प्रालिले बजार ब्यबस्था गरेको छ ..भिम थापा मगर अनि प्रकाश बुढा मगर प्रबासिसमाचारको तर्फबाट धेरै धेरै बधाई छ




प्रबासिसमाचार ध्रुर्बे ध्रुर्बेनी फिल्मस्को प्रस्तुतीमा गायिका प्रतिभा सापकोटा र राजकुमार वलीको तीज बिशेष गीत आउ डालिङ नाचौ बजारमा आएको छ ।

जसमा राजकुमार वली र प्रतिभा सापकोटाको स्वर रहेको छ । राजकुमार वलीको शब्द रहेको गीतमा बच्चु कैलासको संगीत रहेको छ । उक्त गीतको भिडियोमा अशोक बिकको निर्देशन रहेको छ भने बासु न्यौपानेको छायांकन, प्रेम कुमार थारुको सम्पादन रहेको छ ।

यस गीतमा करिश्मा ढकाल, ध्रुर्बे ध्रुर्बेनी, धर्मदिप पुन, अनिल बिसी र सुजना खड्काको अभिनय रहेको छ । कस्तो छ त गीत हेर्नुहोस् सफलता मिलोस भिम थापा मगर अनि प्रकाश बुढा मगर को अनि प्रबासिसमाचार को तर्फबाट शुभकामना छ भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।


प्रबासिसमाचार भिम थापा मगर। मौलिक लोक संगीत क्षेत्रमा निरन्तर लागि रहेका लोकप्रिय गायक सुजन बराईलीले तीजको अवसर पारेर तीजको बेला नाँच बरिलै नामक तिजको कोशेली मल्लाजी म्यूजिक प्रा।लि मार्फत सार्वजनिक गरेका छन ।

कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागि रहेका सुजन बराइलीको शब्द लय स्वरमा रहेको तीजको गीत तीजको बेला नाँच बरिलैमा पुर्णकला बि.सि.ले स्वर दिएकि छिन । तीजको बेला नाँच बरिलै गीतमा प्रकाश बराइली अभिव्यक्तीको निर्देशन, उदिराम खड्काको नृत्य निर्देशन, बीरेन्द्र भाट विपिनको छांयाकन सम्पादन रहेको छ भने निर्मल क्षेत्री र रिना थापा मगरले अभिनय गरेका छन् । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।


भिम थापा मगर–प्रबासिसमाचार। नेपाली नाराहिहरुको महान चाड हरितालिक तिज २०७५ लक्षित गर्दै एक पछी अर्को गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम जारी रहेको छ । यस भित्र पनि आफ्नै कला संस्कृति र मौलिकताको घेरा भन्दा बाहिर रहेर क्ष्यणिक चर्चामा सिमित रहने गीतहरु पनि प्रसस्तै आएका छन् । तर धेरै कलाकारहरुले आफ्नै रिति रिवाज र मौलिकतामा ध्यान राख्दै बजारमा ल्याएका गीत संगीतहरुलाई भने हामी सबैले खुलेर प्रसंसा गर्नै पर्छ । ति गीतहरुमा पनि केहि रत्यौलीका स्वाद भने अबस्य पाइन्छ सकिन्छ । यस बाट पनि टाढा रहेर बिभिन्न तीज गीतहरु बजारमा ल्याउनु पर्ने आजको आवस्यकता हो ।

हो यसै बेला हामि सबैले प्रसंसा गर्नै पर्ने आफ्नै कला संस्कृति र मौलिक परम्परा भित्र रहेको काँठ क्षेत्रको सुगन्ध सहितको भाकामा राम्जी बुढाथोकिको अत्यन्त मनछुने र मनै फुरुंग पार्ने तीज गीत सार्बजनिक भएको छ । "तीजको ब्रत" नाममा बजारमा आएको यस गीतमा राम्जी बुढाथोकी र सिता घिमिरेको कर्णप्रिय स्वर सुन्न सकिन्छ । यस गीतलाई लय बिष्णु तामांगले तयार पारेका हुन् भने शब्द नयन सोडारी चिन्तितको रहेको छ । गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा प्रविन थापा र अन्जली अधिकारीको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन नबराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । हामी यस गित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।


महिला हरुको महान चार्ड हरितालिका विशेष महिला दिदिबहिनी हरुको सुखदुःख बिसाउने चाड हो साच्चिकै एउटा चर्चित सर्जक तथा् गायक राजेन्द्र कंडेल को लय अनि शब्दमा जीवन प्यकुरेल को रहेको छ । गितको शिर्षक "यो तीज आएको बेला" यो तीज गित मा गायक राजेन्द्र कंडेल अनि मिठो आवाज कि धनी नब गायिका अनु राना मगर को रहेको छ।

मोडेल मा अहिले को हित अनि बोल माया का सर्जक तथा संगीतकार अनि गायक मोडेल अनि निर्देश्क सबै कुरा मा भरिपुर्ण गुण सबैको प्रीय प्रकाश सपूत अनि अहिलेको हत्केक जोडी अन्जेली अधिकारी उज्ज्वल गिरि बेजोड अभिनय रहेको छ यो गित लाई मिसिङ गर्नु भाको छ चर्चित गायक अनि सर्जक खड्क बाजुराली चर्चित एरेन्जर अनि गायक बिनोद बाजुराली त्यस्तै निर्देशन गर्नु भाको छ काजिश श्रेष्ठ अनि चर्चित सम्पादक प्रबिन भट्ट गर्नु भाको छ

यहाँ हरु को गित चर्चित बनोस भिम थापा मगरप्रकाश बुढा मगर अनि प्रबासिसमाचार.कम को तर्फबाट सुभकामाना छ । बाकी गित तल लिन्क खोलेर हेर्नू होला



तीज नजिकिदै गर्दा तीज गीत आउने क्रम जारी छ । जस मध्य पुजा पौडेल र चन्दा अर्यालको स्वरमा रहेको तीज बिशेष गीत "झुट बोलेको होईन" सार्वजनिक भएको छ ।

सो गीतमा सुमन परियारको शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडीयोमा अनु शाह, रेजिना उप्रेती, बाबुराम बोहरा र सुमन परियार लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । म्युजिक भिडीयोमा राजेश घिमिरेको छायांकन रहेको छ भने बिष्णु शर्माको सम्पादन रहेको छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला


नेपाली अनि नेपाल को रितिरिवाज लाई सहि तरिकाले आफ्नो पन अनि आफ्नै गित संगीत बात टिपिकल गित मार्फत तिज गित को मिठो अनि साच्चिकै तिज गितको झल्को मेटाउन मिल्ने गित आज बजार लाउनु भएको छ ।

चर्चित संगीतकार तथा सर्जक अनि गायक किरण बाबू पुन को मार्मिक शब्दमा टाढाको माइती गित साच्चिकै टिपिकल अनि चेली बेटिको एउता वेदना तिज गित यस्तो हुनु पर्छ भन्ने गतिलो झापद दिएको छ किरण बाबू पुन भन्दा बितिकै जो कोहि को मन मुटु मा बस्न सफल अनि हरेक गित चर्चित छन उहाँ को नाम नै काफी छ।

चर्चित गायिका कल्पना श्रीपाल ले स्वोर दिनु भएको छ लय अनि शब्दमा चर्चित गायक तथा संगीतकार किरण बाबू पुन को रहेको छ एरेन्जर तर्फ केशब बदु त्यस्तै निर्देशन मा चर्चित निर्देशक प्रकाश भट्ट ले गर्नु भाको छ भने सम्पादक मा चर्चित सम्पादक बिष्णु शर्माले गर्नु भाको छ मोडेल मा मिनोज राना अनि श्रीजना रेश्मी ले गर्नु भाको छ तीज गित ले सफलता मिलोस हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ प्रबासिसमाचार.कम को अनि भिम थापा मगरप्रकाश बुढा मगर को तर्फ बात यहाँ हरुको गित चर्चित बनोस शुभकामना छ


नेपाली गित संगीतमा नयाँ छलाङ लोक गित को साच्चिकै एउटा खम्बा अनि धेरै गित संगीत लय अनि सब्द अनि स्वोर मा नेपाली लोक दोहोरी गितमा आवाज दिनु हुने अनि नेपाली मन को ढुक्क ढुक्कि अनि तनमा बस्न अनि अताउन सफल उनै लोक प्रिय् कलाकार अनि गायक तथा सर्जक किरण बाबु पुन को नयाँ गित मा लय अनि सब्द सिर्जना मा नयाँ कलाकार प्रेम प्रकाश परियार ले आवाज दिनु भाको छ र अहिले कि धेरै हित गित गाउने गायिका शान्ति श्री परिवार ले साथ दिनु भाको छ गित सफल होस यश गितमा सबै कलाकार को बर्णन गरेर सकिदैन धेरै राम्रो गित छ।

प्रीय कलाकार हरु यश प्रकार छ्न नाम हरु
शब्द/लय: लोकप्रिय सर्जक किरण बाबु पुन
स्वर: प्रेम प्रकाश परियार र शान्ति श्री परियार

भिडियो तर्फ
कलाकारहरु: प्रकाश कंडेल र करिष्मा ढकाल
निर्देशक: बिक्रम चौहान
क्यामेरा: प्रकाश खड्का
सम्पादक: मिलन बि.क

बजार व्यवस्थापन: Tilak Pariyar को official youtube channel बाट आएको छ यो गित ले चर्चा चुमोस हाम्रो तर्फ बाट अनि प्रबासिसमाचर.कमको तर्फबाट शुभकामना छ भिम थापा मगर प्रकाश बुढा मगर

भिम थापा मगर सुर्खेत- नेपाली गित संगीतमा एउटा नयाँ सिर्जना र प्रतिभाहरुको आगमन संगसंगै साच्चिकै एउटा तामाङ सेलोमा नया जोशको साथमा निकै राम्रो गित आएको छ ईतिहास र पुर्खाहरुको रितिरिवाजलाई स्मरण गराउदै साच्चिकै एउटा छुट्टै पहिचान बोकेको गित बजारमा आएको छ।

 जसमा लय /शब्द सिर्जना गर्नु भएको छ शैलाप वाइबाले अनि यस गितमा सुमधुर स्वर रहेको छ कृति तामाङ ,दीप तामाङ रमला प्राखीन र सिता लामाको त्यसैगरी यो गितलाई निर्देशन गर्नु भएको छ एम.बि गुरुङले भने छायाॅकन र सम्पादन गर्नु भएको छ दिपेन्द्र भट्टले ।

नेपाली गितसंगितको फराकिलो आकाशमा धेरै भन्दा धेरै नयाँ कलाकार र प्रतिभाहरुको बढ्दो आगमन छ। त्यस्तै अभिनयमा पोख्त भैइ साच्चिकै देश अनि नेपाली गिसंगित अनि आफ्नै रितिरिवाजलाई माथी उठाउनको लागि साच्चिकै एउटा कुशल अभिनेत्री/ मोडल एन्जिला वाईबा तामाङको बढ्दो रोजाई रहेको छ ।

एन्जिला वाईबा, एम बि, एरिन र मिनाको सुन्दर अभिनय यस भिडियोमा देख्न सकिन्छ । म्हेन्दोमाया गितहरुमध्ये फरक धारमा "म्हेन्दोमाया ब्याटल" एल्बम आएको छ

यहाँहरु सम्पुर्ण टिमलाई बधाई तथा सुभकामाना !! भिम थापा मगरप्रकाश बुढा मगरको तर्फबाट साथै प्रबासिसमाचार.कमको तर्फबाट !

भिम थापा मगर प्रबासिसमाचार.कम नेपाली गित संगीतमा एउटा नयाँ आगामन साच्चिकै एउटा तामाङ सेलो मा नया जोश अनि निकै राम्रो गित आएको छ एतिहासा साच्चिकै हाम्रो पुर्खा ले एउटा छुतै पहिचान बोकेको गित आफ्नो रिति रिवाज बचाउनु पर्छ भनेर लाग्नु हुने लय अनि सब्द सिर्जना गर्नु हुने सैलेप वाइबा अनि स्वोर मा कृति तामाङ अनि ,दीप।थोकर रमला प्राखीन यस्तै यो गित लाई मन मुतु देखि निर्देशन गर्नु हुने म.बि गुरुङ छायांकन दीपेन्द्र भत्त को रहेको छ अनि नेपाली एतिहास मा धेरै भन्दा धेरै आगमन हुनु हुने नयाँ कलाकार मध्य साच्चिकै नया आश बोकेर एउटा एतिहास रच्न को निम्ति कला अनि अभिनय मा पोख्त भैइ साच्चिकै देशको अनि नेपाली अनि आफ्नै रितिरिवाज लाई माथी उठाउन को लागि साच्चिकै एउता इतिहास रच्न नया मोडल को आगामन भएको छ एन्जिला म्हेन्दोमाया गितहरुमध्ये अब फरक धारमा म्हेन्दोमाया ब्याटल एल्बम आएको छ यहाँ हरु सम्पुर्ण तीम लाई बधाई तथा सुभकामाना भिम थापा मगर अनि प्रकश बुढा मगर को तर्फ बात अनि प्रबासिसमाचार.कम को तर्फ बात

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

पछिल्लो समयकी चल्तीकी नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह र चकलेटी नायक आर्यन सिग्देल अभिनित फिल्म ‘कायरा’ को ट्रेलर रिलिज भएको छ । नायक आर्यन सिग्देल कै निर्माण रहेको कायरा फिलिपिन्समा छायाङ्कन गरिएको छ ।
कुनै समय फिल्ममा एकछत्र राज गरेका आर्यन सिग्देलको चकलेटी अनुहारले दर्शकको मन त लोभ्यायो तर निर्माता निर्देशकको नजरमा धेरै समय टिक्न सकेनन । र पछिल्लो समय उनी फिल्म निर्माणमा अग्रसर भएका छन । आर्यनको तेश्रो निर्माण रहेको फिल्म ‘कायरा’मा लक्ष्मण रिजालको निर्देशन रहेको छ भने संगीत कल्याण सिंहको रहेको छ । फिल्ममा सम्राज्ञी र आर्यन सँगै शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिसा श्रेष्ठ लतगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्म साउन १८ गतेबाट अल नेपाल रिलिज हुनेछ ।



लोक दोहोरी गायक नेत्र गुरुङ्ग फेरि छुट्टै मौलिक झ्याउरे गित साइली लिएर साङ्गितिक क्षेत्रमा उदाएका छन । वालिङ नगरपालिका–३ माझकोट निवासी गुरुङको यो चौथो साङ्गितिक कोसेली हो । जुन गितमा स्वर नेत्र गुरुङ्ग र बिर्सना गुरुङ्ग रहेको छ भने लय शव्द सृजना अर्जुन थापा मगरको रहेको छ । साइली म्युजिक भिडियो अरु गित भन्दा भिन्द रहेको छ । विशेष गरि लाहुरे प्रथामा अल्जिएको समाज अनि बिदेशी भुमिमा नेपालीको कथा र लोप हुन लागेको सस्कृती रोधिघरको बारेमा स्याङ्गजा जिल्लाको रमणीय ग्रामीण पर्यटन स्थल माझकोट राम्चे गाउँ माझकोट वरपर छायाङकन गरिएको छ । उक्त म्युजिक भिडियो स्मृति तिमिल्सिना गुरुआमा फिल्मस प्रा लि को निर्देशनमा निर्माण भएको हो । जसमा मुख्य अभिनय नेत्र गुरुङ्ग सितला गुरुङ्गको रहेको छ भने अन्य अर्जुन थापा मगर सुजन तिगेला लिम्बु दिनु गुरुङ्ग कमल गुरुङ्ग लगायत रहनु भएको छ । साइली गितलाइ युट्युब च्यानलमा पनि हेर्न र सुन्न सकिन्छ ।म्युजिक भिडियो श्रोता तथा दर्शकले धेरै मन पराउने विश्वास साइली युनिटले लिएको छ ।

 

 

पछिल्लो समयमा फेरी प्रोमोद खरेलको आवजमा निकै मिठो गीत् बजारमा आएको छ मेसना डिजिटल प्रालिको प्रस्तुतिमा तिमि बाहेक गीति एल्बम बजारमा आएको हो ।

टुरिस्ट जंग बिकको सब्द सिर्जना रहेको गीतलाई रोसन परियारले संगीत गरेका छन् भने गीतको भिडियो निर्माणको क्रममा आयुष छेत्री “प्रिन्स “को निर्देसन , मुकेश हुमागाईको छायंकन रहेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका छन् ।

भिडियोमा रक्षा श्रेष्ठ र उमेश लम्सालको अभिनय रहेको छ भने भिडियोको दृस्य निर्माण जनता फिल्मस्ले गरेको छ ।

हेर्नुहोस भिडियो ।


  • नेपालको रुकुम दुलि गाउमा जन्मिएका धेरै मेहनती अनि मिलनसार युवा राज कुमार मगर अब साच्चिकै निर्देशनमा छ्लाङ मार्दै निर्देशनमा जम्दै हुनु हुन्छ उहाँकै निर्देशनमा रहेको गित "बाद्ल पारी गाउँ छ मायालु" भन्ने गित छायांकन सकिएको छ विभिन्न गित बजारमा आउने क्रममा आज फेरि अर्को उत्कृष्ट म्युजिक भिडियो बजारमा आयको छ ।


प्रदेशी हरुको पीडा लाई समेटेर बनाइयको उत्त भिडियो बल्खुमा छायांकन गरीयको थियो । उत्त गितमा जमुना सेर्पाली र जनक बि सि ले आवाज दियका छन। अनि लय र सब्द नि जनक बि सि गर्नु भाको छ बाल निर्देशक राजकुमार मगर ले उत्त भिडियो निर्देशन गरेका छन भने छायांकन सागर गौतम ले गरेका छन र यश गित मा चर्चित मोडल सारीका के सि र चीन कुमार बिक ले गरेका छन यश भिडियो कम्पनी सक्सेष डिजिटल म्युजिक बात आएको छ youtube मा म्युजिक नेपाल बात आइसकेको छ धेरै धेरै शुभकामना छ बाल निर्देशक राज कुमार मगर लाई प्रबासिसमाचार परिवार को तर्फबाट सुभकामाना छ
लोक संगीत को क्षेत्र मा एउटा छुट्टै पहिचान बनाएका गाएक तथा सर्जक हुन रामचन्द्र चन्द,उन का गित ले मन मुटु मा छिटै नै ठाँउ ओगट्न सफल हुन्छन् किन कि उन का गित मा मिठास को माधुर्यता अलि बढी नै खादिएको हुन्छ उन का सर्वाधिक रुचाइएका गित हुन माया सारै छ,यो माया मा रुन न परोस् ,फोनै आएन,गुल्मेलिको सान,फुल फुलियो केसरी।उनले कहिले वियोगान्त गित गाएर हुन्छ कि कहिले माया प्रेम का गहकिला शब्द गित मा मिसाएर हुन्छ कहिले दर्सक लाई नचाउने गित गाएर हुन्छ ।गित संगीत प्रेमी का प्रिय् कलाकार बनेका छ्न।


आज भोलि यिनै गाएक दिन दिनै रुन थालेका छ्न यसो भन्दा सबैलाई अचम्म लाग्न सक्छ यो कुनै वास्तविकता नभएर उन ले पछिल्लो क्रममा गाएक एकल लोक गित अँध्यारो को प्रसङ्ग लाई जोडन खोजिएको हो ।गित मा भनिएको छ "बिहान उठियो हात मुख धोयो घाम को झुल्को देखेसी मन रोयो बाध्यता मा जीवन जिएर आज भोलि अध्यारो मन पर्छ उज्यालो ले धोका दिएर"।। यो गित मा सब्द लय अर्का सर्वपृय गाएक बिस्नु खत्री को रहेको छ। अभिनय गान्धिभ सुवेदी सारिका के सि र दिलिप उपाध्य को रहेको छ ।निर्देशन स्मृति तिमिल्सिना को रहेको छ भने यो गित को उत्पादन तथा बितरण शैली क्रियसन ले गरेको छ ।अत्यन्तै गहकिला शब्द र मिठाई पुर्ण लय र स्वर मा रहेको यो गित लाई हाम्रो पनि धेरै धेरै सुभकामना ,।
लोकप्रिय निर्देशक तथा मोडल प्रेम थापाको दमदार अभिनय रहेको नयाँ गित जुन ताराको गाँउमा भर्खर मात्र सार्वजनिक भएको छ । सार्वजनिक भएको छोटो समयमै गितले निकै लोकप्रियता समेत पाएको छ ।

निर्देशन र अभिनय मार्फत सबैको मन जित्दै गइरहेको युवा मोडल थापाका यस अगाडी पनि धेरै उत्कृष्ट गितहरु सार्वजनिक भइसकेका छन । नयाँ गित सार्वजनिक भए पछि ।

हामी सँग कुरा गर्दै थापाले आफुहरुले एक्दमै मेहनत गरेको सो गित सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो । सो गितको अभिनयमा थापालाई अप्सना थापाले साथ दिनु भएको छ

किरण बाबु पुन र सञ्जिवनीको आवाज रहेको सो गितको लय तथा शव्द सिर्जना समेत किरण बाबु पुनकै रहेको छ । गितलाई बाबुराज के.सी उज्वलले निर्देशन गरेका छन ।

हेर्नुहोस गितको पुरै म्युजिक भिडियो

राजु बोहरा–काठमाडौँ । पछिल्लो पटक नेपालि लोक तथा दोहोरी गीत होस् वा आधुनिक गीत , यी गीत संगीतहरु तयार गर्नमा कलाकारहरुले निकै मेहनत गर्न थालेका छन् । एउटा कुनै सफल कलाकार बन्नका लागि त्यस गीत भित्रको शब्द संगीत र स्वरको समायोजन पनि मिल्नु पर्दछ । अनि मात्रै राम्रो गीत बजारमा पठाउन सकिन्छ । यसैलाई मध्यनजर गर्दै भर्खरै मात्र सफलता म्युजिक प्रालिले "चोट" बोलको गीतलाई सर्बत्र बजारमा उपलब्ध गराएको छ ।

यो बिकाश थापा मगरको प्रस्तुति एल्बम "चोट" मा समाबेस शिर्ष गीत हो । प्रस्तुत गीतमा प्रमोद खरेको सुमधुर स्वर रहेको छ । कसैलाई मन देखि माया गरिन्छ र त्यो आफुले माया गरेको मान्छे टाढा भए पछिको वियोगान्त भाव समाबेस गरिएको यस गीतलाई विकास थापा मगरले लेखेका हुन् भने संगीत एच. रसाइलीले भरेका छन् ।

निकै उत्कृष्ट शब्द र संगीतको बान्कीमा बुनिएको यस गीतको म्युजिक भिडियोमा अनु शाह र गीतकार स्वयम् विकास थापा मगरको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खामेश श्रेष्ठले गरेका हुन् भने छायांकन ओम प्रसाईं र सम्पादन मिलन बि.क ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

संगीत सरोबर डट कम,राजु बोहरा–काठमाडौँ । लोक तथा दोहोरी गीत होस् अथवा आधुनिक , जुनसुकै विधाका गीत संगीत भए पनि एक पछी अर्को गर्दै बजारमा आई नै रहेको छन् । यसै क्रममा तिलक फिल्म्स प्रालिले भर्खरै मात्र दिपक जोशीको “आउ प्रियसी” बोलको आधुनिक गीतलाई बजारमा पठाएको छ । प्रस्तुत गीतमा शब्द संगीत र स्वर दिपक जोशीको नै रहेको छ ।

कुनै कलाकारहरु नयाँ नभै पुरानो भएका हुदैनन्, त्यसैले कलाकार दिपकलाई पनि यस क्षेत्रमा अगाडी बढ्नका लागि सबैले उनको सिर्जना सुनेर साथ दिनु पर्ने आवस्यकता रहेको छ । “आउ प्रियसी बोलको गीतको म्युजिक भिडियोमा गोबिन्द थापा र रुपा रेग्मीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन तथा छायांकन गायक स्वयम् दिपक जोशीले गरेका हुन् भने छायांकन अमनले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


काठमाडौं । लिओनल मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले विश्वको डेब्यू खेलमै अर्जेन्टिनालाई बराबरीमा रोकेको छ ।शनिबार भएको समूह डीको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

आइसल्याण्ड त्यही टिम हो, जसले दुई वर्ष अघि युरो कपमा पोर्चुगललाई पनि १-१ को बराबरीमा रोकेको थियो । खेलपछि क्रिष्टियानो रोनाल्डोले आइसल्याण्डको डिफेन्सिफ खेलको आलोचना गर्दै पोष्ट अगाडि बस राखेको बताएका थिए ।

विश्वकपमा डेब्यू गर्दा पनि आइसल्याण्डले आफ्नो पुरानै शैलीको खेललाई निरन्तरता दिएको छ ।खेलमा अग्रता भने अर्जेन्टिनाले लिएको थियो । १९ औं मिनेटमा सर्जिओ एग्युरोले गोल गरेका थिए । तर, चार मिनेटपछि नै आइसल्याण्डले बराबरी गोल फर्काएको छ ।

अल्फ्रेड फिनबोगसन विश्वकपमा गोल गर्ने पहिलो आइसल्याण्डका फुटबलर बनेका छन् । दोस्रो हाफमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, उनले गोल गर्न चुकेका छन् ।

सानो देश आइसल्याण्डले अर्जेन्टिनालाई दियो ठूलो धक्का, मेसीले पेनाल्टी चुकाउँदा जीतबिहिन बन्यो अर्जेन्टिना ! खेल बराबरीमा सकियो

कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा डेब्यू टोली अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ।

खेलको ६३अौं मिनेटमा अाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलार्इ लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन। बायाँ तर्फ मेस्सीले प्रहार गरेको प्रहारलार्इ अाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ दिएका थिए।

अर्जेन्टिनाका लागि सर्जियो अग्यूरोले १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएपनि ४ मिनेटमै गोल खान पुग्यो । आइसल्याण्डका लागि यो ऐतिहासिक पहिलो विश्वकप गोल गर्ने स्ट्राइकर बने २९ वर्षका अल्फ्रेड फिनबोगासन ।

मेसीले यो खेलमा पेनाल्टि मात्रै चुकाएनन् अर्जेन्टिनालाई टिमलाई जिताउने मौका समेत गुमाए । अर्जेन्टिना साविक उपविजेता हो । छनौट चरण नै मुस्किल बनेको अर्जेन्टिनालाई विश्वकप जित्ने अनुमान गरिए पनि त्यो अनुसारको प्रदर्शन गर्न सकेन । यो समुहमा यी दुईसहित क्रोयसिया र नाइजेरिया छन् ।

यसरी फेल खाए पेनाल्टीमा मेस्सी, गल्यो अर्जेन्टिना, आइसल्यान्डले बराबरीमा रोक्यो

फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको खेलमा अर्जेन्टिना र आइसल्यान्ड बराबरीमा रोकिएका छन् । रसियामा जारी खेलमा अर्जेन्टिना र आइसल्यान्डले ३–३ को बराबरी खेलेका हुन् । खेल अवधिभर दर्शकले मुटुको चाल तीव्र हुने खेल हेर्न पाए ।

पहिलो हाफको १९ औं मिनेटमा अर्जेन्टिनाका लागि सर्जियो एग्यूरोले गोल गरेका थिए । त्यसलगत्तै अर्जेन्टिनाले गोल गरेको ४ मिनेटमै आइसल्यान्डका लागि अल्फ्रेड बिनबोगसले २३ औं मिनेटमा गोल गरी बराबरी बनाए ।

खेलमा अर्जेन्टिनाले दोस्रो हाफको ६३ औं मिनेटमा पेनाल्टी पाएको थियो । होर्डर म्याग्नसनले अर्जेन्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको हो ।

आइसल्याण्डसँग १–१ को बराबरी भएको बेला, स्टार स्ट्राइकर मेस्सीको प्रहारलाई विपक्षी गोलकिपर ह्यानेस थर हल्डर्सनले रोके । रुस विश्वकपको आफ्नो पहिलो खेलमा लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका छन् ।

प्रत्येक राष्ट्र, हरेक खेलमा वा कुनै घटनामा उनीहरूले तिनीहरूका समर्थकहरू र प्रशंसकहरूलाई तिनीहरूको पक्षमा टोली र खेलाडीहरूलाई समर्थन गर्न प्रोत्साहित गर्छन्। यो प्रशंसकको समर्थन र खेल वा घटना खेलाडीको लागि प्रेमको कारणले कम से कम आफ्नो प्रशंसकको लागि जीत को लागि प्रोत्साहित गर्न सक्छ।

हामी नेपालीहरू पनि उत्कृष्ट प्रशंसकहरू र हाम्रो राष्ट्रका खेलहरूको समर्थन गर्दछौं। खेलहरू हामीलाई नेपालीको रूपमा बाँधेर बलियो बन्धनको रूपमा बनी रहन्छ। यो फुटबल, क्रिकेट वा कुनै अन्य खेलहरू, सानो वा ठूलो गेममा फरक पर्दैन तर हामी उनीहरूका टोली, क्लब वा राष्ट्रलाई समर्थन गरिरहेका छौं। नेपालगञ्जहरू पागल छन्। जब यो हाम्रो टोलीलाई सहयोग पुर्याउँदछ, तपाईं कुनै पनि अवस्था वा विश्वको कुनैपनि भागमा हामीलाई भरोसा गर्न सक्नुहुन्छ

प्रत्येक राष्ट्र, हरेक खेलमा वा कुनै घटनामा उनीहरूले तिनीहरूका समर्थकहरू र प्रशंसकहरूलाई तिनीहरूको पक्षमा टोली र खेलाडीहरूलाई समर्थन गर्न प्रोत्साहित गर्छन्। यो प्रशंसकको समर्थन र खेल वा घटना खेलाडीको लागि प्रेमको कारणले कम से कम आफ्नो प्रशंसकको लागि जीत को लागि प्रोत्साहित गर्न सक्छ।

हामी नेपालीहरू पनि उत्कृष्ट प्रशंसकहरू र हाम्रो राष्ट्रका खेलहरूको समर्थन गर्दछौं। खेलहरू हामीलाई नेपालीको रूपमा बाँधेर बलियो बन्धनको रूपमा बनी रहन्छ। यो फुटबल, क्रिकेट वा कुनै अन्य खेलहरू, सानो वा ठूलो गेममा फरक पर्दैन तर हामी उनीहरूका टोली, क्लब वा राष्ट्रलाई समर्थन गरिरहेका छौं। नेपालगञ्जहरू पागल छन्। जब यो हाम्रो टोलीलाई सहयोग पुर्याउँदछ, तपाईं कुनै पनि अवस्था वा विश्वको कुनैपनि भागमा हामीलाई भरोसा गर्न सक्नुहुन्छ

प्रत्येक राष्ट्र, हरेक खेलमा वा कुनै घटनामा उनीहरूले तिनीहरूका समर्थकहरू र प्रशंसकहरूलाई तिनीहरूको पक्षमा टोली र खेलाडीहरूलाई समर्थन गर्न प्रोत्साहित गर्छन्। यो प्रशंसकको समर्थन र खेल वा घटना खेलाडीको लागि प्रेमको कारणले कम से कम आफ्नो प्रशंसकको लागि जीत को लागि प्रोत्साहित गर्न सक्छ।

हामी नेपालीहरू पनि उत्कृष्ट प्रशंसकहरू र हाम्रो राष्ट्रका खेलहरूको समर्थन गर्दछौं। खेलहरू हामीलाई नेपालीको रूपमा बाँधेर बलियो बन्धनको रूपमा बनी रहन्छ। यो फुटबल, क्रिकेट वा कुनै अन्य खेलहरू, सानो वा ठूलो गेममा फरक पर्दैन तर हामी उनीहरूका टोली, क्लब वा राष्ट्रलाई समर्थन गरिरहेका छौं। नेपालगञ्जहरू पागल छन्। जब यो हाम्रो टोलीलाई सहयोग पुर्याउँदछ, तपाईं कुनै पनि अवस्था वा विश्वको कुनैपनि भागमा हामीलाई भरोसा गर्न सक्नुहुन्छ

प्रत्येक राष्ट्र, हरेक खेलमा वा कुनै घटनामा उनीहरूले तिनीहरूका समर्थकहरू र प्रशंसकहरूलाई तिनीहरूको पक्षमा टोली र खेलाडीहरूलाई समर्थन गर्न प्रोत्साहित गर्छन्। यो प्रशंसकको समर्थन र खेल वा घटना खेलाडीको लागि प्रेमको कारणले कम से कम आफ्नो प्रशंसकको लागि जीत को लागि प्रोत्साहित गर्न सक्छ।

हामी नेपालीहरू पनि उत्कृष्ट प्रशंसकहरू र हाम्रो राष्ट्रका खेलहरूको समर्थन गर्दछौं। खेलहरू हामीलाई नेपालीको रूपमा बाँधेर बलियो बन्धनको रूपमा बनी रहन्छ। यो फुटबल, क्रिकेट वा कुनै अन्य खेलहरू, सानो वा ठूलो गेममा फरक पर्दैन तर हामी उनीहरूका टोली, क्लब वा राष्ट्रलाई समर्थन गरिरहेका छौं। नेपालगञ्जहरू पागल छन्। जब यो हाम्रो टोलीलाई सहयोग पुर्याउँदछ, तपाईं कुनै पनि अवस्था वा विश्वको कुनैपनि भागमा हामीलाई भरोसा गर्न सक्नुहुन्छ।


Every nation, at every game or at any events they have their supporters and fans on their side to support and encourage the team or players. It’s because of fan’s support and love towards the game or events player can encourage themselves for the win, at least for their fan.

We Nepalese are also great fans & supports of our nation’s games. Sports remains as one of the strong bond to tie us as Nepalese. It’s doesn’t matter either its football, cricket or any other games, small or big game but we are their to support our team, club or nation. Nepalese are crazy supports. When it’s about supporting our team, you can count on us at any situation or at any part of the world.

Every nation, at every game or at any events they have their supporters and fans on their side to support and encourage the team or players. It’s because of fan’s support and love towards the game or events player can encourage themselves for the win, at least for their fan.

We Nepalese are also great fans & supports of our nation’s games. Sports remains as one of the strong bond to tie us as Nepalese. It’s doesn’t matter either its football, cricket or any other games, small or big game but we are their to support our team, club or nation. Nepalese are crazy supports. When it’s about supporting our team, you can count on us at any situation or at any part of the world.

Every nation, at every game or at any events they have their supporters and fans on their side to support and encourage the team or players. It’s because of fan’s support and love towards the game or events player can encourage themselves for the win, at least for their fan.

We Nepalese are also great fans & supports of our nation’s games. Sports remains as one of the strong bond to tie us as Nepalese. It’s doesn’t matter either its football, cricket or any other games, small or big game but we are their to support our team, club or nation. Nepalese are crazy supports. When it’s about supporting our team, you can count on us at any situation or at any part of the world.

Every nation, at every game or at any events they have their supporters and fans on their side to support and encourage the team or players. It’s because of fan’s support and love towards the game or events player can encourage themselves for the win, at least for their fan.

We Nepalese are also great fans & supports of our nation’s games. Sports remains as one of the strong bond to tie us as Nepalese. It’s doesn’t matter either its football, cricket or any other games, small or big game but we are their to support our team, club or nation. Nepalese are crazy supports. When it’s about supporting our team, you can count on us at any situation or at any part of the world.

दोहोरी साँझले तिर्नुपर्ने बार्षिक संङ्गीत रोयल्टी हचूवाको तालमा तोकीएको छ ! त्यसो नगरि यसो गर्नुस ! यो बैज्ञानिक-पारदर्शी हुनुका साथै सम्बन्धित श्रस्टाले "डाटा" नपाएर रोयल्टीबाट बन्चित हुनुपर्ने छैन !

1) एऊटा दोहोरी साँझबाट एकमुष्ठ बार्षिक केही हजार संङ्गीत रोयल्टी ऊठाऊनु भन्दा दैनिक गीत प्रस्तुतिका आधारमा रोयल्टी संकलन गर्नुस करोडौ रोयल्टी ऊठछ !

2) दोहोरि साँझ हाम्रै कलाकारले चलाऊने हो ! त्यहा ऊठने रोयल्टीको हकदारपनि उहाँहरूनै हो तसर्थ प्रत्यक प्रस्तुतिको रू 50/- तोकीएको सि,नं, नम्बर सहीतको फारम सबै दोहोरी साँझमा पठाऊनुस ! ताकी रोयल्टी रकम प्रयोगकर्ता कस्टमरको बिलमै समाबेश भयर ऊठोस !

3) प्रस्तुत भयका गीतको पूर्ण बिबरण खोलिएको त्यो फारम संकलनको लागी "संङ्गीत रोयल्टी बक्सा" सबै दोहोरि साँझमा राखिदिनुस ! सबै फारम संकलन र दैनिक संङ्गीत प्रयोगको अभिलेख राख्दै संङ्गीत रोयल्टी संकलन समाजलाई दैनिक मेल पठाऊने ब्यबस्था गर्नुस ! भौतिक अभिलेख परिक्षणपनि गर्नुस यो सामान्य काम हो !

4) दोहोरी साँझ कलाकारहरूको एऊटा पाठसाला र दैनिक जिवन यापनको माध्यमपनि हो तसर्थ त्यसरी दोहोरी साँझमा तोकीएको प्रतिगीत प्रस्तुतिबाट ऊठने संङ्गीत रोयल्टीमा प्रस्तुतिको सेवाशुल्क भनेर 10% त्यहीका प्रस्तुतकर्ता कलाकारलाई दिने र बाकी रकम बास्तबिक श्रस्टाको अधिकार मासीक रूपमा रोयल्टी संकलन समाजको खातामा आऊने ब्यबस्था गर्नुहोस !

5) अरू श्रस्टाको गीत गाऊदा ऊठेको रोयल्टीमा पनि थोरै हकदार रहने,प्रस्तुति सेवाबाटपनि केही आर्जन हुने र साहुले भन्दापनि प्रयोगकर्ता कस्टमरले तिर्ने रोयल्टी बिलमै जोडीयर आऊने ब्यबस्थाले गर्दा दोहोरी साँझहरूमा संङ्गीत रोयल्टी ऊठाऊने प्रतिस्पर्धानै हुन्छ ! अनि रोयल्टी संकलनले मुर्तरूप लिन्छ !

6) अब तंपाईले प्राप्त गरेको बिबरण अनुसार संकलन गरेको रोयल्टी- नियमानुसार "डाटा" सहीत सम्बन्धित श्रस्टालाई बाड्नूस !

पूनश्च :- संस्थाको निर्वाचनमा उताबाट यो यो र त्यताबाट त्यो त्यो भनेर कुर्चि जोहोमात्र गर्नुभन्दा श्रस्टा अधिकारकालागी ठोस र बास्तबिक सहकार्य गर्नेगर्नुहोस !

नोट:- यो काम राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनिले गर्न सक्नुहुन्छ ! अरूको अस्थित्व स्विकारगर्ने क्षमता तपैहरूसंग छ भने उहासंग सहयोग माग्नुस !

अन्तमा :- यहाँ भयको दुईटा कुरा हो,एऊटा ईक्षाशक्ति अर्को नियत ! श्रस्टा सधै कुहीरोको काग !

जय गीत जय संङ्गीत !!
संगीत सरोबर डट कम,राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि बिगत निकै लामो समय यता देखि समर्पित बिग परिबेस डिजिटल प्रालिले प्रेम प्रिती डम्बरको लोक दोहोरी गीत “सकिएन दुइ मुटु एक हुन” बोलको गीत भर्खरै बजारमा ल्याएको छ ।कसैलाई मन देखि माया गरिन्छ र उसलाई आफ्नो हुन बाट कोहि बाट बन्चित गरिएको भाव समेटिएको यस गीतमा धन बहादुर ददराला परियार को सुमधुर स्वर रहेको छ ।

धन बहादुर ददराला परियार कै लय ह शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा गोबिन्द थापा र स्वीकृति श्रेष्ठ अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन जयन्द्र कुँवरले गरेका हुन् भने छायांकन अमन बाबु र सम्पादन जिबन बाबुले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।



      
राजु बोहरा–काठमाडौँ । अम्खोरामा पानि लोक दोहोरी गीत बाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका बिक्रम आचार्यले अहिले आएर आफु अन्यौल रहेको कुरा बाहिर ल्याएका छन् । लेखकको बुझाईमा दिन प्रतिदिन धरासाही बन्दै गरिरहेको सांगीतिक बजारको नशाबाट कुलतमा फस्न पुगेर आफुमा भएको केहि आर्थिक रकम संगीतमा लगानी गरे पछी यसै कारण बाट घरबार बिग्रिने हो कि भन्ने रहेको थियो । तर यो नभई उनले एक गीतको भावमा उक्त कुरा प्रष्ट पारेका छन् । 

विक्रमको पछिल्लो पटक बजारमा आएको गीत "सिंह दरबार" हो । यस गीतमा तुलसी घर्ति मगर र बिक्रम आचार्यको रहेको छ । नेपाली साहित्यमा उच्च रुची राख्दै सांगीतिक क्षेत्र सम्वृद्धिको लागि जुर्मुराइ रहेकी शर्मिला पुरी र महेश नेपालको शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा सिदार्थ घिमिरे र रिना थापा मगरको अभिनय रहेको छ । भिडियोलाई निर्देशन भागिरथ गाहा मगर, छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।






          

फेसबुक विश्वकै नम्बर एक सामाजिक सञ्जाल हो।यसमा करिब १.३ विलियन प्रयोगकर्ताहरु विश्वभरबाट जोडिएका छन्। प्राय यसका प्रयोगकर्ताहरुले दिनमा एक पटक फेसबुक खोलेकै हुन्छन्। त्यसैले आफ्नो व्यापार व्यसाय र उत्पादनको बारेमा विश्वलाई जानकारी दिन फेसबुक सजिलो माध्यम बनेको छ।

साना होस् वा ठूला सबै खाले व्यवसायहरुले आजभोलि फेसबुकमा आफ्ना उत्पादनको विज्ञापन गरि प्रचार प्रसार गरिरहेका हुन्छन्। फेसबुकमा तपाईँ हामीले लाइक नगेरको पेजबाट स्पोन्सर भनेर देखिने पोस्टहरू नै विज्ञापन हुन्। जुन फेसबुकलाई पैसा तिरेपछि मात्र त्यसरी देखिन्छन्। यहीनै फेसबुकको मुख्य आम्दानीको श्रोत हो।

फेसबुकले सिधै दिनभरमा यति घण्टा फेसबुक चलाएको भनेर पैसा बाँड्दैन। यदी तपाईँ फेसबुकको अडियन्स नेटवर्कमा सहकभागी भई काम गर्नुहुन्छ भने सिधै फेसबुकलेनै यसका विज्ञापनदाताबाट आएको पैसाको केही प्रतिशत पैसा दिन्छ।

कसरी सहभागि हुने फेसबुकको अडियन्स नेटवर्कमा?

फसबुको अडियनस नेटवर्कमा सहभागि हुन फेसबुक रिलेटेड प्रोडक्ट बनाउनुपर्छ जस्तै मोबाइल एप वा इन्स्टेन्ट आर्टिकल। मोबाईल एप्स बनाएर त्यसमा फेसबुकमा गरिएका विज्ञापन आफ्नो मोबाइल एपमा देखिने बनाएर पैसा कमाउन सकिन्छ यसको लागि मोबाइल एप्स बनाउने ज्ञान र बनाउने एप्समा नयाँ नौलो कुरा हुनुपर्छ ताकी सबैले उक्त एस्स डाउनलोड गरि हरेक दिन चलाउन्।

यस्तै गरि इन्स्टेन्ट आर्टिकल मार्फत पनि फेसबुकबाट पैसा कमाउन सकिन्छ। इन्स्टेन्ट आर्टिकल भनेको समाचारका लिंकहरू फेसबुकमा छिटो खुल्ने बनाउनु हो।

जस्तै फेसबुकको मोबाइल एप्सबाट कुनै समाचारका लिंक खोल्दा अन्य साइटहरु भन्दा छिटो खुल्छन् र फेसबुकमा जस्तै त्यहाँ पनि स्पोन्सर भनेर विज्ञापन आउँछन्। तपाईँसँग कुनै विषयमा लेखन सम्बन्धी ज्ञान छ वा समाचार लेखेर पनि इन्स्टेन्ट आर्टिकल बनाउन सक्नुहुन्छ। यो सजिलो पनि छ। यसको लागि एउटा व्लग वा वेबसाइट र फेसबुक पेज बनाउनुपर्छ।



ब्लग बनाउने तरिकाः 

यदि आफ्नै वेबसाइट छ भने व्लग बनाउनु पर्दैन। ब्लगर डटकम (www.blogger.com) मा गएर आफ्नो ब्लग अकाउन्ट बनाउनुहोस् यो निशुल्क छ। यो गुगलकै उत्पादन भएको हुँदा जिमेल आइडिको प्रयोग गरि लगइन गर्न पनि सकिन्छ। ब्लग बनाउँदा व्लगको टाइटल , व्लगको एड्रेस र टेम्प्लेट छान्नुपर्छ।

फेसबुक पेज बनाउने तरिकाः 

फेसबुकको पेज अप्सनमा गएर क्रिएट पेजमा क्लिक गरि मागिएका विवरणहरू भर्दै गए फेसबुकमा पेज बनाउन सकिन्छ। फेसबुकमा पेज बनाउन वा व्लगरमा आफ्नो ब्लग बनाउँदा कुनै समस्या लागेमा युट्युबको सहायता लिन सकिन्छ।

युट्युबमा गएर हाउ टु क्रिएट फेसबुक पेज, हाउटु क्रिएट व्लग अन व्लगर जस्ता किवर्ड सर्च गरेर देखिने भिडियो गाइडहरुलाई पछ्याउदै पनि व्लग र फेसबुक पेज बनाउन सकिन्छ यसरी व्लग र फेसबुक पेज बनाइसकेपछि आफ्नो व्लग वा वेबसाइटलाई इन्स्टेन्ट आर्टिकल बनाउनुपर्छ

व्लगलाई इन्स्टेन्ट आर्टिकल कसरी बनाउनेः 

 

https://instantarticles.fb.com मा गइ साइनअप गर्नुपर्छ। त्यसपछि आफूले बनाएको फेसबुक पेजलाई सेलेक्ट गरि एक्सेस इन्स्टेन्ट आर्टिकल टुलमा क्लिलिक गर्नुपर्छ।

अब फेसबुकको पब्लिसिङ टुल खुल्ने छ त्यहाँबाट आफूले बनाएको व्लगलाई कनेक्ट गर्नुपर्छ। त्यहाँ कनेक्ट योर साइट भन्ने मा क्लिक गरेपछि कालो बाकस भित्र एङगल ब्राकेट भित्र कोड देखिन्छ त्यसलाई कपि गर्नुहोस् र व्लगर डटमकामा गई थेम मा क्लिक गर्नुहोस्।

अनि इडिट एचटिएमएलमा किलिक गर्नुहोस्। त्यहाँ धेरै कोडहरु देखिन्छ अब फाइन्ड अप्सनको प्रयोग गरि</head>लाई भेटाउनुहोस र त्यो भन्दा मथिल्लो लाइनमा अघि कपि गरेको कोड पेस्ट गरि सेभ थेममा क्लिक गर्नुहोस्।

अब फेरि फेसबुकमा आएर युआरएलमा आफ्नो व्लगको एड्रेस लेखी क्लाइम युआरएलमा क्लिक गर्नुहोस्। त्यो भन्दा थोरै मुनितिर स्टाइल भन्ने अप्सन हुन्छ त्यहाँ गए आफ्नो ब्लगको लोगो अपलोड गर्नुपर्छ। त्यसपछि आफ्नो व्लग वा वेबसाइटको फिड युआरएल राखि १० वटा भन्दा बढी समाचार वा लेखहरु पोस्ट गरिसकेपछि फेसबुकलाई भेरीफिकेसन गर्न पठाउन सकिन्छ।

फेसबुकबाट आफ्नो इन्स्टेन्ट आर्टिकल एप्रुभ भएर आएपछि आफूले पैसा कसरी प्राप्त गर्ने हो त्यो विवरण पेआउट अप्सनमा खाख्नुपर्छ। नेपालमा भएको बैंक खातामा पनि पैसा रिसिभ गर्न सकिन्छ। पेआउट अकाउन्ट बनाउँदा तपाँइको पान नम्बर वा ट्याक्स नम्बर भर्नुपर्ने हुन्छ यदी छैन भने नागरिकता नम्बर वा पासर्पोट नम्बर पनि राख्न सकिने फेसबुकमै कार्यतर एक कर्मचारीले आफ्नो व्लगमा लेखेका छन्।

आफ्नो इन्स्टेन्ट आर्टिकलमा विज्ञापन देखिने बनाउन एडप्लेसमेन्ट बनाउनु पर्छ उक्त कोड आफ्नो वेबसाइटमा राखेपछि इम्प्रेसन र क्लिकको आधारमा आफ्नो खातामा पैसा जम्मा हुँदै जान्छ।



१०० अमेरीकी डलर पुगेपछि फेसबुकले उक्त पैसा तपाईँको बैंक खातामा स्विफ्ट सिस्टमबाट जम्मा गरिदिन्छ।

४० हजार लाइक भएको फेसबुक पेजबाट एक अनलाईन सञ्चार माध्यम सञ्चालकले मासिक १०० देखि १५० डर सम्म आम्दानि हुने गरेको प्रमाणसहित दाबि गरेका छन्।

इन्स्टेन्ट आर्टिकल सेटअप गर्ने तरिका आधार एउटै भए पनि वेबसाइट बनाउन प्रयोग भएको कन्टेन्ट मेनेजमेन्ट सिस्टम अनुसार फरक हुने हुँदा अफूले प्रयोग गरेको सि.एम.एस. मा कसरि सेटअप गर्ने भनेर गुगल वा युट्यूवमा हेर्न सकिन्छ।

samacharpark.com
राजु बोहरा–काठमाडौँ । माननीय खानेपानि तथा सरसफाई मन्त्रि बिना मगर ज्यु को प्रमुख आतिथ्यमा राजेश पायल राई र गायिका बिमला मगरको “दुई दिनको जिन्दगी” बोलको मारुनी गीतको म्युजिक भिडियोको विमोचन सम्पन्न भएको छ । खानेपानि तथा सरसफाई मन्त्रि बिना मगर ज्यु ले बिमोचन कार्यक्रममा बोल्दै सर्जकहरुलाई सफल कलाकारिताको लागि शुभकामना दिनु भएको छ । सार्बजनिक गीतमा प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा राजेश पायल राई र बिमला मगरको सुमधुर स्वर रहेको छ भने संगीत संयोजन शिला बहादुर मोक्तानले भरेका छन् ।

भ्याली फिल्म एकेडेमीका अध्यक्ष भुपेन्द्र गुरुङको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार तथा जादुगर शेर बहादुर गुरुङ, रबिन थापा मगर, चर्चित नाट्य नायिका नमिता घिसिङ, पूर्ण लिम्बु, आश्राम गुरुङ, गुणा गुरुङ, सबि लगायतका कलाकारहरुले सफल अभिनय हेर्न सकिन्छ । “दुई दिनको जिन्दगी” बोलको मारुनी गीतको म्युजिक भिडियोलाई दुधकोशी मिडियाले डीके युट्युब च्यानलमार्फत सार्बजनिक गरेको हो ।

गायिका बिमला मगरले यस भन्दा अघि बाचेकै छु यक्लै भएनी, फुल वारि घुम्नलाइ, कति राम्री चट्टै, सितलु दिने बरपिपल छाया, उडाइ लान्छ मिनिबसैले, बचनले त घाम झार्यो जुन झार्यो, लगाएतका दर्जनौ गीत हरुमा आवाज दिएकी छिन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।
       
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरुका लागि एक पछी अर्को गर्दै बिभिन्न गीत संगीतहरुक्रमस बजारमा आइरहेका छन् । सोहि क्रममा बिगत निकै लामो समय यता नेपाल प्रहरीमा कार्यरत रहँदै नेपाली लोक तथा दोहोरी गीत संगीतमा पनि क्रियासिल रहँदै आएका दिल्ली काफ्ले र जगदीश रेग्मीको संयुक्त प्रस्तुति "बनमा बस्ने चरी" बोलको गीत पनि भर्खरै बजारमा आएको छ । 

विशेषगरी आफ्नै कला संस्कृति र मौलिकतामा आधारित यस गीतलाई लय दिल्ली काफ्ले ले भरेका हुन् भने स्थाई घर सिन्धुली भएर नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कलम चलाउँदै आएका आचल बिरही रानाको रोमान्चक शब्द सिर्जना रहेको छ । आचलले यस अघि पनि आधा दर्जन भन्दा बढी गीतहरुमा आफो शब्द सिर्जना सजाईसकेका छन् ।

प्रस्तुत गीतमा दिल्ली काफ्ले, जगदीश रेग्मी र देबी घर्तिको सुमधुर स्वर रहेको छ । यस गीतको म्युजिक भिडियोमा देबराज काफ्ले, टुइंङकल के.सी, सरोज अधिकारी र आशा खड्काको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शिशिर बुढाथोकीले गरेका हुन् भने छायांकन बासु बराल र सम्पादन राजेश कुमारले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।






हामीले राम्रा र फरक विषयवस्तु दिन सक्यौँ भने लोकगीतको बजार ठूलो रहेछ । यसमा हामी नै बढी दोषी हौँ । हामीले त्यसरी प्रस्तुत गर्न सकेका रहेनछौँ । 

युट्युबमा राखेको दुई सातामै ‘बोल माया एक वचन बोल’ बोलको लोकगीत करिब ४० लाखले हेरे । नेपालको युट्युब ट्रेन्डिङमा अगाडि छ, यसको भिडियो । वैदेशिक रोजगारीमा जानेहरुको मृत्युपछि परिवारमा पर्ने बज्रपातको विषय यसमा समेटिएको छ । यसको शब्द, संगीत र भिडियो निर्देशन गरेका प्रकाश सपुतसँगको कुराकानी :

गीत जन्मिनुको खास कारण छ ? 

लोकगीत लेख्ने–गाउने हामी एक–दुई लाइन छुस्सछुस्स टिपिरहेका हुन्छौँ । ‘बोल माया एक वचन बोल, तिम्रै माया छ मलाई अनमोल’ भन्ने लाइन पहिल्यै लेखेको थिएँ । वैदेशिक रोजगारीका कारण उत्पन्न विषयमा वृत्तचित्र, फिल्म, गीत केही न केही सामग्री बनाउने सोचिरहेको थिएँ । केही लाइन थपेपछि यो गीत बन्यो ।

गीतमा कुनै त्यस्तो घटना पनि जोडिएको छ ? 

वैदेशिक रोजगारीका लागि मलेसिया गएका मेरा फुपूका छोरा लालबहादुर विक र छिमेकीका छोरा ज्ञानबहादुर बोहराको मृत्यु भएको पीडा मैले नजिकबाट देखेँ । म काठमाडौँ बस्ने भएकाले शव ल्याउन, मृत्युको कारण खोज्नसमेत सघाएको थिएँ । यी दुई घटना देखेपछि केही न केही विषय उठान गर्नुपर्छ भन्नेमा पुगियो ।
गीत यति धेरै हिट हुनुको खास कारण के हो ? 

विषयवस्तु र प्रस्तुति नै हो ।

प्रस्तुतिमा के छ त्यस्तो ? 

यसमा शब्द–संगीतसँगै भिडियोसमेत शक्तिशाली छ । हेर्ने कुरालाई हामीले प्राथमिकता दिएका छौँ । झलकमान गन्धर्वका पालामा गाइएको ‘हे वरै ...’ बोलको गीतपछि यस्तो शैलीका गीतको ‘ग्याप’ लामो रह्यो । हामीले यसमा त्यही लयलाई समातेका छौँ । भिडियो, शब्द र विषयवस्तुको प्रस्तुति जीवन्त बनाउने प्रयास गरेका छौँ ।

भनेपछि, लोकगीत मन पराउनेहरू घट्नुको कारण सर्जक नै हुन् त ? 
लोक कलाकार र श्रोताबीच लामो समयदेखि एक खालको अप्रत्यक्ष द्वन्द्व चलिरहेको छ । लोक कलाकार भन्छन्, बजारले नै भड्किला, पश्चिमा प्रभाव भएका गीत रुचाउँछन् । श्रोता/दर्शक भन्छन्, अहिलेका लोकगीतमा लोकमर्म नै छैन । तर, हामीले राम्रा र फरक विषयवस्तु दिन सक्यौँ भने लोकगीतको बजार ठूलो रहेछ । यसमा हामी नै बढी दोषी हौँ । हामीले त्यसरी प्रस्तुत गर्न सकेका रहेनछौँ ।

यो गीतको चर्चापछि के सोचिरहनुभएको छ ? 

लोकगीत गाएर यति ठूलो चर्चा पाउँछु भनेर कहिल्यै सोचेको थिइनँ । लोकगीत गाएर ठूलो सेलिब्रिटी बनिँदैन भन्ने हीनताबोध थियो ममा । त्यसबाट मुक्त भएँ । निराशाजनक अवस्था अन्त्य भएको छ । यसले राम्रो, नयाँ गर्छ भन्ने मप्रति श्रोता, दर्शकको अपेक्षा बढेको छ । त्यसलाई कसरी जोगाउने भन्ने चुनौती सोचिरहेको छु । 

लोकगीत कहिल्यै मर्दैन । गीतमा श्रोता/दर्शकले आफ्नोपन, आत्मीयता भेटाएमा त्यो उनीहरूको ढुकढुकीमा बसिहाल्छ । यो 

गीतले लोकगीतको क्षेत्रमा ठूलो परिवर्तन ल्याइदिएकै हो त ? 

ठूलो परिवर्तन ल्याइदिएको भन्न त चाहन्नँ । राम्रा लोकगीतको बजार घटेको छैन भन्ने यसले प्रमाणित गरिदियो । श्रोता/दर्शक लोक, पप, आधुनिक कुनै पनि एउटा विधाको दायरामा मात्रै बस्दैनन् । उनीहरू गतिशील हुन्छन् । त्यसलाई समात्ने जिम्मा हाम्रै हो ।

लोकगीतमा त्यस्तो के हुनुपर्छ, जसले श्रोतालाई तान्न सकोस् ?

लोकगीत कहिल्यै मर्दैन । गीतमा श्रोता/दर्शकले आफ्नोपन, आत्मीयता भेटाएमा त्यो उनीहरूको ढुकढुकीमा बसिहाल्छ ।

पहिले–पहिले कलाकारहरू गाउँ–कन्दरा पुगेर गीत संकलन गर्थे । ठेट भाका, शब्द आउँथे । त्यो चलन नभएकाले त होइन ? 

पहिले र अहिलेको जीवनशैलीमा धेरै बदलाव आएको छ । गाउँघरतिर डुल्दैमा लोकभाका, शब्द भेटिन्छन् भन्ने छैन । किनभने, अहिले गाउँघरतिर पानी–पँधेरो, वन–जंगल जाँदा गीत गाउने चलन हराइसक्यो । प्रस्तुति र आफ्नोपन बचाएर लोकगीत गाउन सक्नुपर्छ ।

तर तपाईं आफैँ दोहोरी ब्याटल पनि गाउनुभयो । यो त लोकगीतको ट्रयाकभन्दा बाहिर छैन ? 

नयाँ पुस्ताका लागि यस्ता गीत गाइयो । यसका श्रोता, दर्शक भिन्नै हुन्छन् । यो पुस्तालाई पनि समेटौँ भनेर हो ।

अबचाहिँ यस्ता गीत नगाउने ? 

एउटा मात्रै शैली गाइयो भने साँघुरिहालियो नि ! अझै परिमार्जित शैली र प्रस्तुतिका साथ नयाँ पुस्ताका लागि समेत लोकगीत गाउँछु ।
काठमाडौं । कोरियामा पार्लरमा काम गर्ने कोरियन महिला इ(योङ्ग सुक अहिले नेपालमा आफ्नै ब्यबसाय चलाएर राम्रो आम्दानी गरिरहेकी छिन् । विबाह अघि नै नेपालमा पार्लर गरेकी इ(योङ्ग सुक कहाँ नेपाली गोविन्द राईको प्रेममा परिन् । उनले काम गर्ने पार्लरमा कपाल काट्नको लागि एक नेपाली, गोविन्द राई जाने गर्थे।

गोविन्दले पार्लर गएपछि सधै सुकसंगै नै कपाल काट्ने भन्थे र सधै इ-योङ्गले नै उनको कपाल काटीदिँदा उनीहरु विस्तारै एक अर्कासँग नजिकिए र अन्तत उनीहरु प्रेममा परे । त्यसपछि झाङ्गिएको उनीहरुको प्रेमले विवाहको रुप लियो र इ – योङ्ग गोविन्द राईसंगै नेपाल आएकी उनी नेपालीहरु मनका धनी भएको तर्क गर्छिन् । तर नेपालीहरुको अल्छीपना भने उनलाई पटक्कै मन परेको रहेनछ ।

थप भिडियोबाट

   
काठमाडाैं, १८ जेठ । चर्चित नायिका रेखा थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएकी छिन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्श अनुसार उनी राप्रपा प्रजातान्त्रिक पार्टी छोड्ने अन्तिम तयारीमा जुटेकी हुन् । अाजकाे नयाँपत्रिका दैनिकमा खबर छ ।
तत्कालिन माओवादी पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी रेखा केही दिनमै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्न लागेको स्रोतले बतायो ।

माओवादी त्यागेर कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी रेखा राप्रपा फुटेपछि पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेकी थिइन् ।

नेकपाका अध्यक्ष प्रचण्डसँगको भेटपछि उनी नेकपामा आउने मनस्थितिमा पुगेको स्रोतले बतायो । भेटमा प्रचण्डले राजनीतिमा स्थिर भएर बस्न रेखालाई आग्रह गरेका थिए ।

काठमाडौं जेष्ठ १८ - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ले यहि आउँदो असार १४,१५ र १६ गते राजधानीमा खुल्ला लोक गीत प्रतियोगिता सम्पन्न गर्ने भएको छ । उक्त प्रतियोगिताको लागि देश भर बाट कलाकारहरु छनोट गर्ने क्रममा आज राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितिद्वारा आयोजित लोक गायन छनोट प्रतियोगीता केन्द्रीय महासचिब सुबास के.सी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अनामनगर समिति, लाजिम्पाट समित र बसपार्क समितिको आयोजनामा लोक गायन छनोट प्रतियोगीता सम्पन्न पश्चात यो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितिको चौथो कार्यक्रम हो । यसरी देशभर बाट छनोट गरी असार १४,१५ र १६ गते राजधानीमा खुल्ला लोक गीत प्रतियोगिता सम्पन्न गरिने कुरा जानकारी प्राप्त भएको छ । आज सम्पन्न ललितपुर समिति द्वारा आयोजित कार्यक्रममा सहभागिता प्रतिस्पर्धी मध्य प्रथम सुरेश रावल, दोश्रो सिर्जना हुमागाईं, तेश्रो मुना रोका, चौथो बेलिमाया पुलामी र पाचौं दिपक परियार हुन सफल भएका छन् ।

प्रतियोगीहरुले मात्र दुई टुक्का गित प्रस्तुत गर्ने पाउने मापदण्ड अनुसार शिब हमालको निर्णायक मण्डलको संयोजकत्व भित्र नरहरी प्रेमी, राजन गुरुङ, राजु ढकाल, पी.एन सापकोटा र कृष्ण आँशुले निर्णायकको भूमिका निर्बाह गरेका थिए । खुल्ला लोक गीत प्रतियोगिताको लागि प्रत्यक समितिबाट ५ जना प्रतियोगी छनोट गरी पठाउन यस अघि नै केन्द्रीय समिति बाट सबै माझ सुचित गरिएको थियो ।
आज सम्पन्न कार्यक्रममा सोहि समितिका सल्लाहकार थमन थापा मगर, सञ्चारकर्मी एवम् कुशल कार्यक्रम प्रस्तोता रडियो मिर्मिरेका कार्यक्रम प्रमुख राजु बोहरा, निर्णायक मण्डलका सदस्यहरु र बाध्यबादकहरुलाई समेत सम्मान गरिएको थियो । बाध्यबादनको संयोजन सुर्य पुर्बछाने मगरले गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय ललितपुर समितिकि प्रथम उपाध्यक्ष रन्जिता थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम लाई सचिब सुजन बराइलीले संचालन गरेका थिए ।
राजु बोहरा–काठमाडौँ । स्थाई घर सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ९ भएका सर्जक हिमाल खड्का अहिले रोजगारीको सिलसिलामा कतार मा रहेका छन् । उनले प्रबाश मा नै रहेर पनि नेपाल लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई धनि बनाउनका लागि आफ्नो तर्फ बाट महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका छन् । हुन त उनका गीतमा आफ्नै वास्तविक जिबन घटनामा आधारित भनेर सार्बजनिक भएका हुन्छन् । तर पनि लोक भनेको समाज हो र समाजमा भए गरेका यथार्थतालाई आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेनार्थ उनको गीतले महत्वपुर्ण भूमिका निर्बाह गरेको छ ।

सोहि अनुरुप हिमालले अहिले सम्म धेरै लोक तथा दोहोरी गीतहरु बजारमा ल्याईरहंदा आफ्नो निरन्तरतालाई कायम राख्न फेरी अर्को लोक दोहोरी गीत "एक्लो जिबन" बजारमा ल्याएका छन् । यस गीतमा पछिल्लो समयमा संगीत संयोजनको विधा बाट ब्यस्त रहेका बिष्णु तामांग र सबै सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल गायिका गीता देबीको सुमधुर स्वर रहेको छ । यस गीतमा लय उनै हिमाल खड्काको रहेको छ भने शब्द भुवन कटुवालको रहेको छ । 

निकै मर्मस्पर्सी ढंग बाट तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि निर्माण गरिसकिएको छ । भिडियोमा बिमल अधिकारी, साया भण्डारी, अमृता बन्जारा र समिर थोकरको अभिनय देख्न सकिन्छ । "एक्लो जिबन" बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन समिर थोकरले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन प्रकाश एस.के ले गरेका छन् । यस गीत लगत्तै सर्जक हिमाल खड्काको प्रस्तुतिमा "तिमि मेरो होइनौ, र "मृत्युदण्ड" पनि बजारमा आउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।



            

राजु बोहरा–काठमाडौँ । स्थाई घर सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँ पालिका भएका बिशाल बोहरा द्वारा अबिनित फेरो अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनले यस अगी पनि थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो अभिनय प्रस्तुत गरेर अशंख्य दर्शकहरुको मन जितिसकेका छन् । यस पटक भने भर्खरै सार्बजनिक भएको "मुटु भरि चोट" बोलको गीतको म्युजिक भिडियोको सबै दर्शकहरुको साथको प्रतिक्षामा बिशाल रहेका छन् ।

बिशाल बोहरा द्वारा अभिनित "मुटु भरि चोट" बोलको गित राजेश न्यौपाने र सपना कुँवरको नाममा प्रतिभा म्युजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा राजेश न्यौपाने र सपना कुँवरको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई लय राजेश न्यौपाने र शब्द कृष्ण पौडेलले तयार पारेका छन् । विशालको साथमा भूमिका कार्कीको पनि अभिनय मिश्रण रहेको यस्गीत्को म्युजिक भिडियोलाई निर्देशन प्रेमराज पुनले गरेका हुन् भने छायांकन सुरज खनाल र सम्पादन प्रकाश एस के ले गरेका छन् ।


भिडियो हेर्न तल क्लिक गर्नु होला ।




राजु बोहरा–काठमाडौँ । स्थाई घर ओखलढुंगा भएकी गायिका संगीता सुनुवार अहिले नेपाली लोक तथा दोहोरी गीत संगीतको मध्यम बाट आफ्नो पचिचन स्थापित गर्छु भन्दै काठमाडौँ झरेकी छिन् । उनले आफ्नो सांगीतिक यात्राको सुभारम्भ मा नै निकै राम्रो गीत बजारमा ल्याएर यस क्षेत्रका लागि सम्भावित बनि सकेकी छिन् । संगीताको आफ्नो पहिलो सांगीतिक कोसेली "तिम्रै तिम्रै नजिक सर्न मन लाग्छ" हो । अहिले सम्म कुनै पनि सांगीतिक ज्ञान हाँसिल नगरेता पनि उनको यो कलाले केहि समय संगीतको साधक बनेर यस क्षेत्रमा पाइला चालेकी हुन् भन्ने जो कोहीलाई पनि लाग्न सक्दछ । भिडियो हेर्न तल क्लिक गर्नु होला । निकै रोमान्चक सैलिमा तयार भएको प्रस्तुत गीतमा प्रज्वल पारखी र संगीता सुनुवारको सुमधुर स्वर सुन्न सकिन्छ । राजेन्द्र बाजुरालीको लय र नेत्र भण्डारीको रोमान्चक शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोलाई सन्जिब ठकुरी र करिश्मा ढकालको अभिनयले अझै सुगन्ध थप गरेको छ "तिम्रै तिम्रै नजिक सर्न मन लाग्छ" बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन आशिक राईले गरेका हुन् भने छायांकन रामकृष्ण चौलागाईं र सम्पादन अमन बाबुले गरेका छन् । हामी नव गायिका संगीता सुनुवारको उज्वल सांगीतिक भबिस्यको शुभकामना ब्यक्त गर्दछौं ।