
जसमा अहिलेका चर्चित गायिका सन्ध्या बुढा(काउली बुढी) र मिन मोक्तानको सुमधुर स्वर रहेको छ। प्रकृती स्याङ्बो र कन्यामाया स्याङबोको प्रस्तुती रहेको यस गीतमा हरि शरण रिजाल,सबिना कार्की र बिमला थापाको जिवन्त अभिनय देख्न सकिन्छ,अधिकांश नेपालीहरुको जिवनमा घटेका यथार्थ घटनाहरूलाई भिडियो मार्फत छर्लङ्ग देखाईएको छ।
यस गीतलाई निर्देशन गर्नु भएको छ हरि शरण रिजालले भने छायाँकन गर्नु भएको छ बासु बरालले र भिडियो सम्पादन गर्नु भएको छ मनोज कार्किले । अजय तामाङ विशेष सहयोगीको रुपमा रहदै नविना थिङलाई विशेष आभार प्रकट गर्दै शिरबन्दी डिजिटल म्युजिक प्रालीका निर्देशक गायक,संगितकार तथा रचनाकार केशर लामा ज्यु लगायत यस गीतसंग सम्बन्धित सम्पुर्ण युनिटलाई सफलताको हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछ प्रबासि समाचार परिवार ।
भिडियो हेर्नुस्
Post A Comment:
0 comments: