August 2018
प्रबासिसमचार भिम थापा मगर = मार्शी धानको बारेमा गीत हरु बजारमा आउदै गर्दा अक्सिजन मिडिया प्रालिले पनि मार्सि धान नामक एल्बम बजारमा लिएर आएको छ तीज गीत एल्बम लाइ तरेली संगीत कुञ्जको युटुब च्यानल बाट राखिएको छ ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज धेरै महत्वपूर्ण चाड हो यो नेपालमा पनि निकै उत्साहका साथ मनाउने चलन छ दिनभरि खाना पानि पनि नखाएर बिबाहित नारीहरु आफ्नो श्रीमानको आयु लामो होस र केहिपनि नहोस भन्ने कामना गर्दै ब्रत बस्ने चलन छ भने अबिबाहित नारीहरु राम्रो स्वामी पाउ भन्ने कामना गर्दै निराहार ब्रत बस्ने गर्दछन कुरा यो छ कि यो मात्र नभएर तीजमा निकै गीत संगीत गाउने प्रचलन रहेको छ चर्चित कलाकार देखि लिएर नबकलाकर पनि तीज गीत गाउने अनि नाच्ने गर्दछन ।

नेपाली गीत संगीत निकै फराकिलो भएको कुरा यहाहरुलाई अबगतनै छ गीत संगीत एउटा समुन्द्र हो जहा जो पनि पौडिन सक्छ निकै गीत संगीत बजारमा आउछन र हामि सुन्ने पनि गर्दछौ तर सुनेका सबै गीत सबैलाई मन पर्छ भन्ने छैन किन कि कस्तो अबस्थामा कस्तो गीत मन पर्ने हो भन्ने कुरा सोर्ता अनि दर्शकहरुमा भर पर्ने कुरा हो गीत संगीत सबैको साथि हो कलाकार राष्ट्रका गहना हुन् भन्ने गर्दछौ हामि र गीत संगीत बिना हामी अधुरो र अपुरो रहन्छौ ।

कामना ओली र बिरेन्द्र खडकाको स्वोर अनि बिरेन्द्र खडकाकै लय सब्द रहेको गीतलाई अक्सिजन मिडिया प्रालिले बजार ब्यबस्था गरेको छ ..भिम थापा मगर अनि प्रकाश बुढा मगर प्रबासिसमाचारको तर्फबाट धेरै धेरै बधाई छ




प्रबासिसमाचार ध्रुर्बे ध्रुर्बेनी फिल्मस्को प्रस्तुतीमा गायिका प्रतिभा सापकोटा र राजकुमार वलीको तीज बिशेष गीत आउ डालिङ नाचौ बजारमा आएको छ ।

जसमा राजकुमार वली र प्रतिभा सापकोटाको स्वर रहेको छ । राजकुमार वलीको शब्द रहेको गीतमा बच्चु कैलासको संगीत रहेको छ । उक्त गीतको भिडियोमा अशोक बिकको निर्देशन रहेको छ भने बासु न्यौपानेको छायांकन, प्रेम कुमार थारुको सम्पादन रहेको छ ।

यस गीतमा करिश्मा ढकाल, ध्रुर्बे ध्रुर्बेनी, धर्मदिप पुन, अनिल बिसी र सुजना खड्काको अभिनय रहेको छ । कस्तो छ त गीत हेर्नुहोस् सफलता मिलोस भिम थापा मगर अनि प्रकाश बुढा मगर को अनि प्रबासिसमाचार को तर्फबाट शुभकामना छ भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।


प्रबासिसमाचार भिम थापा मगर। मौलिक लोक संगीत क्षेत्रमा निरन्तर लागि रहेका लोकप्रिय गायक सुजन बराईलीले तीजको अवसर पारेर तीजको बेला नाँच बरिलै नामक तिजको कोशेली मल्लाजी म्यूजिक प्रा।लि मार्फत सार्वजनिक गरेका छन ।

कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागि रहेका सुजन बराइलीको शब्द लय स्वरमा रहेको तीजको गीत तीजको बेला नाँच बरिलैमा पुर्णकला बि.सि.ले स्वर दिएकि छिन । तीजको बेला नाँच बरिलै गीतमा प्रकाश बराइली अभिव्यक्तीको निर्देशन, उदिराम खड्काको नृत्य निर्देशन, बीरेन्द्र भाट विपिनको छांयाकन सम्पादन रहेको छ भने निर्मल क्षेत्री र रिना थापा मगरले अभिनय गरेका छन् । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।


भिम थापा मगर–प्रबासिसमाचार। नेपाली नाराहिहरुको महान चाड हरितालिक तिज २०७५ लक्षित गर्दै एक पछी अर्को गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम जारी रहेको छ । यस भित्र पनि आफ्नै कला संस्कृति र मौलिकताको घेरा भन्दा बाहिर रहेर क्ष्यणिक चर्चामा सिमित रहने गीतहरु पनि प्रसस्तै आएका छन् । तर धेरै कलाकारहरुले आफ्नै रिति रिवाज र मौलिकतामा ध्यान राख्दै बजारमा ल्याएका गीत संगीतहरुलाई भने हामी सबैले खुलेर प्रसंसा गर्नै पर्छ । ति गीतहरुमा पनि केहि रत्यौलीका स्वाद भने अबस्य पाइन्छ सकिन्छ । यस बाट पनि टाढा रहेर बिभिन्न तीज गीतहरु बजारमा ल्याउनु पर्ने आजको आवस्यकता हो ।

हो यसै बेला हामि सबैले प्रसंसा गर्नै पर्ने आफ्नै कला संस्कृति र मौलिक परम्परा भित्र रहेको काँठ क्षेत्रको सुगन्ध सहितको भाकामा राम्जी बुढाथोकिको अत्यन्त मनछुने र मनै फुरुंग पार्ने तीज गीत सार्बजनिक भएको छ । "तीजको ब्रत" नाममा बजारमा आएको यस गीतमा राम्जी बुढाथोकी र सिता घिमिरेको कर्णप्रिय स्वर सुन्न सकिन्छ । यस गीतलाई लय बिष्णु तामांगले तयार पारेका हुन् भने शब्द नयन सोडारी चिन्तितको रहेको छ । गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा प्रविन थापा र अन्जली अधिकारीको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन नबराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । हामी यस गित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।