
विक्रमको पछिल्लो पटक बजारमा आएको गीत "सिंह दरबार" हो । यस गीतमा तुलसी घर्ति मगर र बिक्रम आचार्यको रहेको छ । नेपाली साहित्यमा उच्च रुची राख्दै सांगीतिक क्षेत्र सम्वृद्धिको लागि जुर्मुराइ रहेकी शर्मिला पुरी र महेश नेपालको शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा सिदार्थ घिमिरे र रिना थापा मगरको अभिनय रहेको छ । भिडियोलाई निर्देशन भागिरथ गाहा मगर, छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Post A Comment:
0 comments: