लोकप्रिय निर्देशक तथा मोडल प्रेम थापाको दमदार अभिनय रहेको नयाँ गित जुन ताराको गाँउमा भर्खर मात्र सार्वजनिक भएको छ । सार्वजनिक भएको छोटो समयमै गितले निकै लोकप्रियता समेत पाएको छ ।

निर्देशन र अभिनय मार्फत सबैको मन जित्दै गइरहेको युवा मोडल थापाका यस अगाडी पनि धेरै उत्कृष्ट गितहरु सार्वजनिक भइसकेका छन । नयाँ गित सार्वजनिक भए पछि ।

हामी सँग कुरा गर्दै थापाले आफुहरुले एक्दमै मेहनत गरेको सो गित सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो । सो गितको अभिनयमा थापालाई अप्सना थापाले साथ दिनु भएको छ

किरण बाबु पुन र सञ्जिवनीको आवाज रहेको सो गितको लय तथा शव्द सिर्जना समेत किरण बाबु पुनकै रहेको छ । गितलाई बाबुराज के.सी उज्वलले निर्देशन गरेका छन ।

हेर्नुहोस गितको पुरै म्युजिक भिडियो

bhimthapamagar

bhimthapamagar

Adhunik Song · Lok Dohari Song · Dashain Tihar Song · Teej Song · Remix Song · Nepali Pop Song · Bahakine Man · Radio Program.

Post A Comment:

0 comments: