लोक संगीत को क्षेत्र मा एउटा छुट्टै पहिचान बनाएका गाएक तथा सर्जक हुन रामचन्द्र चन्द,उन का गित ले मन मुटु मा छिटै नै ठाँउ ओगट्न सफल हुन्छन् किन कि उन का गित मा मिठास को माधुर्यता अलि बढी नै खादिएको हुन्छ उन का सर्वाधिक रुचाइएका गित हुन माया सारै छ,यो माया मा रुन न परोस् ,फोनै आएन,गुल्मेलिको सान,फुल फुलियो केसरी।उनले कहिले वियोगान्त गित गाएर हुन्छ कि कहिले माया प्रेम का गहकिला शब्द गित मा मिसाएर हुन्छ कहिले दर्सक लाई नचाउने गित गाएर हुन्छ ।गित संगीत प्रेमी का प्रिय् कलाकार बनेका छ्न।
आज भोलि यिनै गाएक दिन दिनै रुन थालेका छ्न यसो भन्दा सबैलाई अचम्म लाग्न सक्छ यो कुनै वास्तविकता नभएर उन ले पछिल्लो क्रममा गाएक एकल लोक गित अँध्यारो को प्रसङ्ग लाई जोडन खोजिएको हो ।गित मा भनिएको छ "बिहान उठियो हात मुख धोयो घाम को झुल्को देखेसी मन रोयो बाध्यता मा जीवन जिएर आज भोलि अध्यारो मन पर्छ उज्यालो ले धोका दिएर"।। यो गित मा सब्द लय अर्का सर्वपृय गाएक बिस्नु खत्री को रहेको छ। अभिनय गान्धिभ सुवेदी सारिका के सि र दिलिप उपाध्य को रहेको छ ।निर्देशन स्मृति तिमिल्सिना को रहेको छ भने यो गित को उत्पादन तथा बितरण शैली क्रियसन ले गरेको छ ।अत्यन्तै गहकिला शब्द र मिठाई पुर्ण लय र स्वर मा रहेको यो गित लाई हाम्रो पनि धेरै धेरै सुभकामना ,।

Post A Comment:
0 comments: