संगीत सरोबर डट कम,राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि बिगत निकै लामो समय यता देखि समर्पित बिग परिबेस डिजिटल प्रालिले प्रेम प्रिती डम्बरको लोक दोहोरी गीत “सकिएन दुइ मुटु एक हुन” बोलको गीत भर्खरै बजारमा ल्याएको छ ।कसैलाई मन देखि माया गरिन्छ र उसलाई आफ्नो हुन बाट कोहि बाट बन्चित गरिएको भाव समेटिएको यस गीतमा धन बहादुर ददराला परियार को सुमधुर स्वर रहेको छ ।

धन बहादुर ददराला परियार कै लय ह शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा गोबिन्द थापा र स्वीकृति श्रेष्ठ अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन जयन्द्र कुँवरले गरेका हुन् भने छायांकन अमन बाबु र सम्पादन जिबन बाबुले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।



      
bhimthapamagar

bhimthapamagar

Adhunik Song · Lok Dohari Song · Dashain Tihar Song · Teej Song · Remix Song · Nepali Pop Song · Bahakine Man · Radio Program.

Post A Comment:

0 comments: