
प्रबासिसमाचार ध्रुर्बे ध्रुर्बेनी फिल्मस्को प्रस्तुतीमा गायिका प्रतिभा सापकोटा र राजकुमार वलीको तीज बिशेष गीत आउ डालिङ नाचौ बजारमा आएको छ ।
जसमा राजकुमार वली र प्रतिभा सापकोटाको स्वर रहेको छ । राजकुमार वलीको शब्द रहेको गीतमा बच्चु कैलासको संगीत रहेको छ । उक्त गीतको भिडियोमा अशोक बिकको निर्देशन रहेको छ भने बासु न्यौपानेको छायांकन, प्रेम कुमार थारुको सम्पादन रहेको छ ।
यस गीतमा करिश्मा ढकाल, ध्रुर्बे ध्रुर्बेनी, धर्मदिप पुन, अनिल बिसी र सुजना खड्काको अभिनय रहेको छ । कस्तो छ त गीत हेर्नुहोस् सफलता मिलोस भिम थापा मगर अनि प्रकाश बुढा मगर को अनि प्रबासिसमाचार को तर्फबाट शुभकामना छ भिडियो ।
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।
Post A Comment:
0 comments: