प्रबासिसमाचार भिम थापा मगर। मौलिक लोक संगीत क्षेत्रमा निरन्तर लागि रहेका लोकप्रिय गायक सुजन बराईलीले तीजको अवसर पारेर तीजको बेला नाँच बरिलै नामक तिजको कोशेली मल्लाजी म्यूजिक प्रा।लि मार्फत सार्वजनिक गरेका छन ।

कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागि रहेका सुजन बराइलीको शब्द लय स्वरमा रहेको तीजको गीत तीजको बेला नाँच बरिलैमा पुर्णकला बि.सि.ले स्वर दिएकि छिन । तीजको बेला नाँच बरिलै गीतमा प्रकाश बराइली अभिव्यक्तीको निर्देशन, उदिराम खड्काको नृत्य निर्देशन, बीरेन्द्र भाट विपिनको छांयाकन सम्पादन रहेको छ भने निर्मल क्षेत्री र रिना थापा मगरले अभिनय गरेका छन् । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

bhimthapamagar

bhimthapamagar

Adhunik Song · Lok Dohari Song · Dashain Tihar Song · Teej Song · Remix Song · Nepali Pop Song · Bahakine Man · Radio Program.

Post A Comment:

0 comments: