भिम थापा मगर सुर्खेत- नेपाली गित संगीतमा एउटा नयाँ सिर्जना र प्रतिभाहरुको आगमन संगसंगै साच्चिकै एउटा तामाङ सेलोमा नया जोशको साथमा निकै राम्रो गित आएको छ ईतिहास र पुर्खाहरुको रितिरिवाजलाई स्मरण गराउदै साच्चिकै एउटा छुट्टै पहिचान बोकेको गित बजारमा आएको छ।

 जसमा लय /शब्द सिर्जना गर्नु भएको छ शैलाप वाइबाले अनि यस गितमा सुमधुर स्वर रहेको छ कृति तामाङ ,दीप तामाङ रमला प्राखीन र सिता लामाको त्यसैगरी यो गितलाई निर्देशन गर्नु भएको छ एम.बि गुरुङले भने छायाॅकन र सम्पादन गर्नु भएको छ दिपेन्द्र भट्टले ।

नेपाली गितसंगितको फराकिलो आकाशमा धेरै भन्दा धेरै नयाँ कलाकार र प्रतिभाहरुको बढ्दो आगमन छ। त्यस्तै अभिनयमा पोख्त भैइ साच्चिकै देश अनि नेपाली गिसंगित अनि आफ्नै रितिरिवाजलाई माथी उठाउनको लागि साच्चिकै एउटा कुशल अभिनेत्री/ मोडल एन्जिला वाईबा तामाङको बढ्दो रोजाई रहेको छ ।

एन्जिला वाईबा, एम बि, एरिन र मिनाको सुन्दर अभिनय यस भिडियोमा देख्न सकिन्छ । म्हेन्दोमाया गितहरुमध्ये फरक धारमा "म्हेन्दोमाया ब्याटल" एल्बम आएको छ

यहाँहरु सम्पुर्ण टिमलाई बधाई तथा सुभकामाना !! भिम थापा मगरप्रकाश बुढा मगरको तर्फबाट साथै प्रबासिसमाचार.कमको तर्फबाट !

bhimthapamagar

bhimthapamagar

Adhunik Song · Lok Dohari Song · Dashain Tihar Song · Teej Song · Remix Song · Nepali Pop Song · Bahakine Man · Radio Program.

Post A Comment:

3 comments: