
तीज नजिकिदै गर्दा तीज गीत आउने क्रम जारी छ । जस मध्य पुजा पौडेल र चन्दा अर्यालको स्वरमा रहेको तीज बिशेष गीत "झुट बोलेको होईन" सार्वजनिक भएको छ ।
सो गीतमा सुमन परियारको शब्द रहेको छ भने दिपक शर्माको संगीत रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडीयोमा अनु शाह, रेजिना उप्रेती, बाबुराम बोहरा र सुमन परियार लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । म्युजिक भिडीयोमा राजेश घिमिरेको छायांकन रहेको छ भने बिष्णु शर्माको सम्पादन रहेको छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला
Post A Comment:
0 comments: