
नेपाली अनि नेपाल को रितिरिवाज लाई सहि तरिकाले आफ्नो पन अनि आफ्नै गित संगीत बात टिपिकल गित मार्फत तिज गित को मिठो अनि साच्चिकै तिज गितको झल्को मेटाउन मिल्ने गित आज बजार लाउनु भएको छ ।
चर्चित संगीतकार तथा सर्जक अनि गायक किरण बाबू पुन को मार्मिक शब्दमा टाढाको माइती गित साच्चिकै टिपिकल अनि चेली बेटिको एउता वेदना तिज गित यस्तो हुनु पर्छ भन्ने गतिलो झापद दिएको छ किरण बाबू पुन भन्दा बितिकै जो कोहि को मन मुटु मा बस्न सफल अनि हरेक गित चर्चित छन उहाँ को नाम नै काफी छ।
चर्चित गायिका कल्पना श्रीपाल ले स्वोर दिनु भएको छ लय अनि शब्दमा चर्चित गायक तथा संगीतकार किरण बाबू पुन को रहेको छ एरेन्जर तर्फ केशब बदु त्यस्तै निर्देशन मा चर्चित निर्देशक प्रकाश भट्ट ले गर्नु भाको छ भने सम्पादक मा चर्चित सम्पादक बिष्णु शर्माले गर्नु भाको छ मोडेल मा मिनोज राना अनि श्रीजना रेश्मी ले गर्नु भाको छ तीज गित ले सफलता मिलोस हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ प्रबासिसमाचार.कम को अनि भिम थापा मगर र प्रकाश बुढा मगर को तर्फ बात यहाँ हरुको गित चर्चित बनोस शुभकामना छ
Post A Comment:
0 comments: