
बसुन्धारा को बर्गर हाउसमा एक कार्यक्रम गरी नायिका एन्जिलाको जन्मदिनको केक काटेर जन्मदिन मनाउदै कार्यक्रम को प्रमुख अतिथी नागरिक दैनिकका सह सम्पादक अर्जुन पाख्रिन प्रमुख अतिथि रहेका थिए र प्रमुख अतिथी बाट भिडियो सार्वजनिक गरेका थिए । कार्यक्रम मा चर्चित मोडल रश्मी तामङ, निर्देशक तथा नायक राज किङ वाइबा, निर्माता तथा गायिका छिमी मम्बा, मोडल तथा निर्देशक खेम मोक्तान, सेलो गायिका उषा पाख्रिन, म्हेन्दोमाया गायक तथा संगीतकर शैलाप वाइबा लगायत लोकप्रिय कलाकार ह्यरुको उपस्थिती थियो । कार्यक्रम मा तामाङ चल्चित्र प्रङ्ना परिवार को तर्फ बाट निर्माता छिमी मम्बा , नायक तथा निर्देशक राज किङ वाइबा र कलाकार गोपाल घले ले चलचित्र श्होङ परिवार लाई खदा द्वारा सम्मान गरेका थिए ।
रोशन फ्युबको निर्देशनमा सिङ्ग बहादुर तामाङ् को कथा रहेको श्होङ को ङ्याङ्ला माया बोलको गीत सार्वजनिक भएको हो । गीतलाई सिंग बहादुर तमाङले रचना र रोशन फ्युबाले संगीत भएका हुन भने जितु लोप्चन र मनोज लोप्चन ले स्वर दिएका छन । सिङ्ग बहादुर कै कोरियोग्राफ समेटा रहेको यस् गीत मा सिङ्ग बहादुर स्वय नायिका एन्जिला वाइब सङ्ग नाचेका छन । प्रकाश तामाङ को छायान्कनमा पेमा टासीले द्रोन अपरेटरको भूमिका निभएका छन भने अश्मिता ले श्रिङ्गगार गरेका हुन ।
ल्हाप्साङ्कार्पो म्युजिक को अफिसियल युट्युब मार्फत भिडियोलाई सार्वजनिक भाईसकेको छ । नुवाकोट को किस्पाङ गाउ पालिका को साल्मे तथा भल्ल्छे मा छायांकन गरिएको चलचित्र श्होङ यही फागुन २० गते आष्ठनारायण हलमा बिशेष प्रदर्शन गरिने निर्माण पक्षले बताएका छन ।
Daftar Situs Judi Slot Online Resmi Indonesia - Shootercasino
ReplyDeleteJudi Slot Online Resmi 1xbet Indonesia. Deposit via 인카지노 pulsa.org. Website: www.judi-slot.org. 제왕카지노